हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा
काठमाडौं / नेपालले पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङलाई हराउँदै यू–१९ एसिया कप खेल्ने भएको छ । हङकङलाई ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाउन सफल भयो ।
मलेसियाको किनरारा ओभलमा हङकङ...
६ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड
एजेन्सी / चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए ।...
सिद्धार्थ बैंकद्वारा हेल्थ एण्ड एजुकेशन ट्रस्टलाई आर्थिक सहयोग
काठमाडौं / सिद्घार्थ बैंक लिमिटेडद्धारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई असार २४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले रूरल हेल्थ...
प्रहरी गहिरोमा-प्रदर्शनकारी उचाइमा थिए, हवाई फायर गर्दा गोली लाग्योः गृहमन्त्री बादल
काठमाडौं / सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ । सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको छ । त्यसको विरोधमा भएको प्रदर्शनका...
‘धर्ती माता’ ३० हजार धरौटीमा रिहा
काठमाडौं– काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा...
सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री
काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर...
जबरजस्ती लिङग परिवर्तन गराईदिएका सुरेन्द्रको सरकारसँग गुनासो
काठमाडौं- काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन ।
मंगलवार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफुलाई...
नेविसंघले पठायो प्रधानमन्त्री ओलीलाई बिषादीयुक्त तरकारी उपहार
काठमाडौं– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित तरकारी तथा फलफूल तरकारी पठाइएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिए ।
भारतबाट नेपालमा...
हिरासतका तीन थुनुवा ग्रिल उप्काएर फरार
काठमाडौं– महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गएराति ग्रिल उप्काएर फरार भएका हुन्...
सरकारविरुद्व अदालत जाने बाग्मती सिँचाई कर्मचारीको चेतावनी
काठमाडौं– बाग्मती सिञ्चाई आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीहरुलाई अवकाशपछि एकवर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्वसहमति तत्काल कार्यान्वयन नगरे सरकारविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा...

























