आइएमई पेबाट विक्रेता बन्नुहुने महानुभावले आफ्नो विज्ञापन राख्न पाउने
काठमाडौं / आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमा ूडिल्सू भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल...
राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारको ‘एक्सन रुम’ बाट अनुगमन गर्ने
काठमाडौं- सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन् ।
देशको...
बिना परीक्षण धमाधम भित्रिन थाले विषादीयुक्त भारतीय फलफूल र तरकारी
मोरङ- विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल...
धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ
काठमाडौं / धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका २८ न्यूप्लाजा बस्ने दोलखा खस्कु नगरपालिका-९ घर भएका ४९ वर्षीय प्रकाश खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२८ न्यूप्लाजा बस्ने अर्घाखाँची कारेणी...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न
चितवन / भरतपुर महानगरपालिका-२१ पार्बतीपुरस्थित सत्कार पार्टी प्यालेसमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय गितानगर र भरतपुर महानगरपालिका-२१ को संयुक्त आयोजनामा संचालन भएको उक्त सचेतना कार्यक्रममा लागूऔषध दुर्व्यसनी,...
नर्भिकलाई ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ पुरस्कारद्धारा सम्मानीत
काठमाडौं / थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ। गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त...
सिरियामा सात बालबालिकाको मृत्यु
एजेन्सी / सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साता भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले जनाएका छन् ।
राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात...
विषादी पुनः परीक्षण शुरू गर्न सरकारसँग माग
काठमाडौं / सत्तारुढ नेकपाको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरूको विषादी पुनः परीक्षण शुरू गर्न सरकारसँग माग गरेको छ । भारतीय राजदुतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट...
अवैध लागूऔषध सहित पक्राउ
सिराहा / गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय बलिराम महतोलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ३ सय मिलिग्राम र नगद २२ हजार ८ सय १० रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी...
प्रहरी जवान खुल्ला प्रतियोगितामा ५ हजार ६ सय ९८ जना उत्तीर्ण
काठमाडौं / नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम...

























