प्रतिनिधिसभा बैठक : सुरु भए लगत्तै सकियो , विपक्षीको अवरोध कायमै

काठमाडौं / बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अवरोध गरेका छन्। सभामुखले बैठक सुचारु हुन्छ भन्ने बित्तिकै प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ । सभामुख...

मुख, ओठ र जिब्रोमा खटिरा आए के गर्ने ?

तपाईको मुखमा सा–साना बिबिरा, फोका–फोकी आएर हैरान हुनुभएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना–कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाऊ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा...

पुराना समितिहरु धमाधम प्रालिमा रुपान्तरण

-शरद रेग्मी दाङ /  दाङ सहित देशभरिका पुराना समितिहरु नेपाल सरकारले सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेसंगै कम्पनीमा रुपान्तरण भएका छन । यस अघि ब्यबसायिहरुको छाता सङगठन नेपाल यातायात राष्ट्रिय महासङघ अन्तर्गत सञ्चालनमा रहेका झण्डै एक सय...

प्रदेश १ को राजधानी विराटनगर जलमग्न

विराटनगर /   प्रदेश १ को राजधानी विराटनगर जलमग्न भएकोे छ । गएरातीदेखि परेको वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका हुन् । घाम लाग्दा बेस्सरी धुलो उड्ने विराटनगरको सडक पानी परेपछि जलमग्न भएका छन् । सडकमा...

प्राविधिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन त्रिविलाई प्रधानमन्त्री ओलीकोआग्रह

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गरेर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

सुरक्षाको माग गर्दै छविराज ओझाविरुद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

 काठमाडौं / अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु...

त्रिभूवन विश्वविद्यालयको ६० औं वार्षिकउत्सव

काठमाडौं / मुलुककै जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयले बुधबार ६० औँ वर्षगाँठ मनाइरहेको छ । विसं २०१६ असार ३० गते विधिवत रुपमा स्थापना भएको विश्वविद्यालयले आफ्नो स्थापनाको वार्षिकउत्सव मनाइरहेको हो । विश्वविद्यालयलले बिहान विश्वविद्यालय सभा गरेको छ,...

आज बिहानै विप्लव नेकपा र प्रहरीबीच गोली हानाहान

 काठमाडौं / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच आज (बुधवार) विहान भोजपुरमा गोली हानाहान भएको छ । गोली हानाहानमा दुई जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीको गोलीबाट विप्लव कार्यकर्ता र विप्लव कार्यकर्ताको गोलीबाट...

ओखलढुङ्गामा बस दुर्घटना, तीनको मृत्यु

ओखलढुङ्गा- ओखलढुंगामा बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे...

हरेक वर्ष अर्बौंको विषादी आयात, ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

काठमाडौं- पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी...

RECENT POSTS

HOT NEWS