अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको ८१ वर्षमा निधन
एजेन्सी अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृर्गौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो। अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ठ...
हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘सूर्योदय भानु स्रष्टा सम्मान’ द्वारा गरिने
काठमाडौं / यस वर्ष ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने भएको छ । सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले...
प्रभु बैंकको शाखा हुम्लाको खार्पुनाथ गाउँपालिकामा खोल्यो
काठमाडौं / प्रभु बैंक लिमिटेडले नेपालको विकट जिल्ला हुम्लाको दुुुुर्गम गाउँपालिकामध्येको खार्पुनाथ गाउँपालिकामा शाखा खोलेको छ। शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका छन्। यस बैंकको शाखा संख्या १८७ पुगेको छ। बैंकका १५० एटिएम...
सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउन आदेश दियो
काठमाडौं / विषादी परीक्षण नगरीकन भारतबाट तरकारी तथा फलफूल नभित्र्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले राजपत्रमा प्रकाशित सूचनालाई...
महिला मात्र बस्ने अनौठो टापु
एजेन्सी / संसारमा यस्ता पनि टापु पनि हुँदो रहेछ, जहाँ केवल महिला मात्र जान सक्दछन् ?
महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको टापुको नाम सुपरशी टापु हो ।बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त...
पपुवा न्युगिनीमा आदिवासी नरसंहार
एजेन्सी / आदिवासीबीच हिंसा भड्किएपछि पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो ।
घटनाको समय...
दुर्घटनाको २२ दिनपछि एक जनाको शव भेटियो, नौजना अझै बेपता
हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित कर्णाली नदीमा खसेको जीपसहित १० जना यात्रुमध्ये २२ दिनपछि एक जनाको शव भेटिएको छ। अन्य ९ जान अझै बेपता रहेको प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले जानकारी दिएका...
मौद्रिक नीति साउन पहिलो साता आउने
काठमाडौं / बजेट सार्वजनिक भएको दुई÷तीन हप्तामा सार्वजनिक गरिने मौद्रिक नीति यस पटक साउन पहिलो साता आउने भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा थप बहस बढाएको कारण मौद्रिक नीति ल्याउने तालिका सरेको छ ।...
जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्ड
एजेन्सी / विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपका कारण ३० जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
मृत्युदण्ड इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन्...
५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’मा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौं / चीनको हर्बिन सिटीमा आगामी जुलाई २६ देखि २९ तारिखसम्म हुन लागेको ५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगितामा नेपालका दुईजना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा शारीरिक सुगठनका खेलाडीद्वय रामहरि खनाल र रामबहादुर दाहालले...

























