भवन भासिँदा भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु
काठमाडौं- भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।
घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी...
केपी ओली विरुद्ध सत्तासीन नेकपामा यस्तो हुँदैछ चलखेल
काठमाडौं / सत्तासीन नेकपामा नेताहरुबीचको शक्ति ध्रुवीकरणको अभ्यास उत्कर्षमा पुगेको छ । यस क्रममा प्रधानमन्त्री केपी ओलीको पक्षमा उनका अनुयायीहरु दुई जना मात्र देखिएका छन् । यी दुई जना हुन् – इश्वर पोखरेल र...
न्याय मरेको देशमा संविधानको दाहसंस्कार गरौं
-प्रीति रमण
संविधानसभाबाट निर्माण गरिएको हाम्रो देशको संविधान अब जलाएर खरानी बनाएपनि हुने भएको छ । यो संविधानको दाहसंस्कार गरे पनि हुने भएको छ । जनताले चुनेका प्रतिनिधिहरुबाट बनाइएको यो संविधानको यस्तो दुर्गती होला भनेर...
रेमिट्यान्सले होइन युवाहरुका पाखुराले देश समृद्ध बन्छ
-राज्यलक्ष्मी शाक्य
नेपाली युवाहरु देशमा रोजगारीको अभावका कारण विदेशीन बाध्य भइरहेका छन् । यस्तो किन भइरहेको छ भन्नेबारे सरकारले बुझ्न जरुरी छ । नेपालको अवस्था देखेर दिनप्रतिदिन विदेशीने संख्याको क्रम बढ्दै गएको छ । हालैमात्र...
गलत आचरण बढे नेताहरुको, मर्कामा कम्युनिष्ट कार्यकर्ताहरु ?
–चन्द्रप्रकाश बानियाँ
'ठूलाले जे ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत !' कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितात्मक उक्ति वर्तमान नेपाली समाजमा गलत सावित हुँदै जान थालेकोे छ । सायद यो युग संक्रमणकालमा छ त्यसैले पुराना प्रतिमान...
एकजना अथक क्रान्तिकारीको अवशान
-हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समितिका पोलिटव्युरो सदस्य तथा नेपालमा चलेको दशवर्से जनयुद्धका एकजना अथक क्रान्तिकारी नेता श्रीनाथ अधिकारीको निधन भएको छ । दशवर्र्षेे जनयुद्धका ‘नायक’ प्रचण्ड र बाबुरामले नेपाली सर्वहारा वर्गीय क्रान्तिलाई धोका...
किन धनी बन्न चाहन्छन् ओली र प्रचण्ड ?
कम्युनिस्टहरू कमाउनिस्ट नभएर साच्चिकै जनता र सर्वहारावर्गको मुक्ति र हितका लागि लड्नुपर्ने राजनीतिक चिन्तन भएका व्यक्तिहरू हुन् भन्ने मान्यता समाजमा अझै पनि कायमै छ । यही मान्यताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका...
अण्डाको मूल्य बढ्यो
चितवन । कुखुराको अण्डाको मूल्य बजारमा बढेको छ । प्रतिक्रेट २०० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० पुगेको छ । सानो अण्डाको मूल्य ११५ बाट बढेर २३० रुपैयाँ पुगेको छ । नेपाल...
टाउको दुखाईबाट मुक्त हुने उपाय
एजेन्सी / प्रायः व्यस्थ जीवनमा मानिसलाई अनेक तनाब, दिनभरको काम र थकानका कारण हाम्रो स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । ती मध्य धेरैलाई सताउने समस्या भनेको टाउको दुखाई पनि एक हो । हामी...
























