नेपाली चेली निकिताले जितिन् मिस टीन भारतको उपाधि

काठमाडौँ– मिस टीन भारत प्रतियोगिताको उपाधि नेपाली चेली निकिता थापामगरले जितेकी छिन्। भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दाकी १७ वर्षीया थापा विजेता बनेकी हुन्। यही असार २० गते शुक्रबार...

आदिवासी जनजाति महासंघद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

काठमाडौं /  लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्ने भएको छ । पाल आदिवासी जनजाति महासंघले असार...

भारतको शारदा नहरमा बस खस्यो , ३२ नेपालीको जीवितै उद्धार

लखनउ– उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खसेको हो । बसमा सवार ३२ जना नेपाली रहेको जनाइएको छ । डुबेका ३२ जना सबै...

निर्मलाकी आमालाई नगरपालिकाले दियो जागिर

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले नगरपालिकामा जागिर पाएकी छन् । दैनिक घर व्यवहार चलाउन कठिन भएको भन्दै दुर्गादेवीले नगरपालिकामा निवेदन दिएपछि भिमदत्त नगरपालिकाले जागिर दिएको हो । नगर प्रमुख प्रमुख...

ठकुरीकी छोरी-दलितसँग विवाह गर्ने जोडी विस्थापित

जाजरकोट / अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु...

संसारकै धेरै कमाउने सेलिब्रिटीको सूची सार्वजनिक: टेलर स्विफ्टको नाम शीर्ष स्थानमा

एजेन्सी– पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा...

प्रेसलाई निषेध गर्ने होइन मर्यादित बनाउनु जरुरी छ

- निशा तामङ पत्रकारिता क्षेत्रमा आफ्नो परिश्रम लगाएर आमजनतालाई सुचना प्रदान गर्दै खबरदारी गर्न पनि हरपल तयार रहने पत्रकारको अवस्था आज दयनीय बन्दै गएको छ । हरेक दिन हुने पत्रकारमाथिको आक्रमणका घटनाले पत्रकारहरू त्रासयुक्त वातावरणमा...

दूतावासले लेखेको पत्र गोप्य राख्नेमाथि कारवाही हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्र गोप्य राख्नेमाथि कारवाही गर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले क–कसलाई कारवाही गर्ने भन्ने नखुलाएपनि त्यसवारे...

सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजार पठाउनुपर्ने

काठमाडौं- स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन...

विषादी परीक्षण रोक्ने भारतको पत्रबारे मलाई अनभिज्ञ राखियो : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र...

RECENT POSTS

HOT NEWS