इरानद्वारा परमाणु सम्झौताको अर्को प्रावधान तोडेको घोषणा

एजेन्सी / इरानले सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको घोषणा गरेको छ । तेहरानमा आयोजित एक पत्रकार सम्मेलनमा इरानी सहायक विदेशमन्त्री अब्बास अराक्चीले उक्त घोषणा गरेका हुन् । अराक्चीले आफ्नो देशले...

सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित

सप्तरी / एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा...

लागुऔषध कारोबार गर्ने दम्पती पक्राउ

काठमाडौं / लागुऔषध नियन्त्रण व्यूरोको टोलीले ललितपुरमा टेलरिङ पसल थाप्दै लागुऔषधको कारोबार गर्ने दम्पतीलाई गरेको छ । रामेछाप दोरम्बा गाँउपालिका–७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीय अजिता गुरुङ पक्राउमा परेका...

एसइईको पूरक परीक्षा भदौ १ देखि ११ गतेसम्म हुने

काठमाडौं / एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ। यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। भदौ १ गते...

प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने

काठमाडौं / बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ ।शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । खेलको माध्यमबाट...

सिद्धार्थ बैङ्क र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी

काठमाडौं / साना तथा मझौला उद्योगहरूलाई बैङ्किङ सेवा प्रदान गर्ने लक्ष्य सहित साना तथा मझौला उद्योग कर्जासम्बन्धी आफ्नो कार्यक्रमको पुनः संरचना गर्नका लागि सिद्धार्थ बैङ्कले यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौतामा हस्ताक्षर गरेको छ...

अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो चट्

एजेन्सी / एकजना युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो काटिदिएकी छिन् । चुम्बनको बहानामा जिब्रो काटिदिने ती युवतीलाई प्रहरीले गिरफ्तार गरेको छ । यो घटना स्पेनको बार्सिलोनामा भएको हो । आडिया लोपेज...

आईसीसी विश्वकपमा भारतले श्रीलंकालाई हरायो

एजेन्सी / आईसीसी विश्वकपमा अन्तर्गत गएराति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा २६४ रन बनाएको थियो । भारतले उक्त लक्ष्य ४३.३ ओभरमै भेट्टाउँदै...

बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडाैं / बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

विषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै नेविसंघको विरोध प्रर्दशन

काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो...

RECENT POSTS

HOT NEWS