खाटो बसेको घाउलाई कोपरेर फेरि हिंसा मच्याउने खेल भइरहेको छ : प्रचण्ड
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही मान्छेहरु शान्ति प्रक्रिया भाड्ँन लागिरहेको जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशदेखि विदेशसम्म केही मान्छे शान्ति प्रक्रिया...
अमेरिकामा शक्तिशाली भूकम्प
काठमाडौं– अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।
दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त...
नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ
काठमाडौं / काठमाडौं उपत्यकाभित्र नक्कली लाईसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा समेतको संयुक्त टोलिले नक्कली लाईसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोह...
बिमा रकमको लोभमा बाबुले गरे ४ वर्षीया छोरीको हत्या
रौतहट– जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन् ।
रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार...
तीन वर्षको लागि फेरी महाध्यानमा धर्मगूरु रामबहादुर बम्जन
काठमाडौं / बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महासम्बोधि धर्म संघ गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेका छन ।
कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि...
ऋत गौतमको शतकमा नेपालले सिंगापुरलाई दियो ३ सय २७ रनको लक्ष्य
काठमाडौं- एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ ।
सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालको सुरुवात...
वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना गर्नेको ओइरो
बुटवल / वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा...
हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २५ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागी गराई गत चैत्र ०५ गतेबाट संचालन भएको हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको बुधबार एक विशेष समारोह बीच...
चर्चित बैंकर अनिल केशरी शाह राणा शासनको निरन्तरताको पक्षमा
काठमाडौं / नेपालको राजनीतिमा राणा शासनको सकारात्मक चर्चा भएको पाइदैन । तर राणा शासकहरु विकासप्रेमी थिए भन्ने कुरा इतिहासले नै पुष्टि गरिसकेको विषय हो । राणाहरुको राजनीतिक स्वतन्त्रताप्रतिको संकुचन बाहेक अरु कुनैपनि विषय आलोचना...
राष्ट्रिय पुनर्जागरण अभियान नेपालकाे संगठन विस्तार अभियान तीब्र
डोटी- रष्ट्रिय पुनर्जागरण अभियान नेपालको गत जेठ १७ र १८ गते काठमाडौंको गोंगबूमा सम्पन्न राष्ट्रिय भेलाले जिल्ला संगठनहरु पुनर्गठन गर्ने निर्णय गरे बमोजिम अभियानका जिल्ला संगठनहरु पुनर्गठन अभियान सक्रियतापूर्वक सम्पन्न भइरहेको जानकारी जिल्लाबाट आइरहेका...

























