मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छनोट (सूचीसहित)
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । बिहीबार ९९ वटा स्वास्थ्य संस्थाको टुंगो लागेकाे हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९...
काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै
काठमाडौं / काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।
शुक्रबार हृदयघात भएपछि अस्पताल पुर्याइएको खड्गीका सहयोगीहरुका अनुसार...
नुहाउनु अघि कपालमा तेल लगाउँदा सोचेको भन्दा बढी फाइदा
कपाल आकर्षक र बलियो बनाउने रहर प्राय सबै महिलालाई हुने गरेको पाइन्छ । कपाल स्वस्थ, आकर्षक र बलियो बनाउनको लागी के गर्ने भन्ने विषयको बारेमा थुप्रै जानकारी भएपनि कुन जानकारीलाई फलो गर्ने भन्ने दुबिधा...
सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थाले: प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सरकारको विरोध गर्नकै लागि मास्क लगाएर हिड्न थालेको जनाएका छन् ।
शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मास्क नलगाएर पनि हिड्न सकिने अवस्थामा आफ्नो र सरकारको विरोध...
ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरको लागि सहमतीपत्रमा हस्ताक्षर
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरकोलागि सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।
आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले मर्जरका...
इन्डोनेसियन बाटिक प्रदर्शन काठमाडौंमा शुरु
काठमाडौं / काठमाडौंमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।
नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि...
आफ्नै आमामाथि खुकुरी प्रहार
सप्तरी / सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका(१ मा आफ्नै आमा ६० वर्षीया धनमायाँ पुलामी मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।
३० वर्षीय रिट्ठे भन्ने जंग बहादुर पुलामी मगरलाई आफ्नै...
खगेन्द्र संग्रौलाको ट्वीट- ६ करोडको पाकेट खर्चले नपुगेर दसैं खर्च मागेछन्, पेन्सन पनि माग्लान्
काठमाडौं– लेखक साहित्यकार तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले दसैंभत्ता माग्ने सांसदहरुप्रति कडा व्यङ्ग्य प्रहार गरेका छन् । संघीय सांसदहरुले कर्मचारीले सरह आफुहरुले पनि दसैंभत्ता पाउनुपर्ने माग राखेपछि संग्रौलाले ट्वीट गर्दै ती सांसदहरुमाथि प्रहार गरेका...
समाजवादी पार्टीका पूर्वमन्त्री धमलासहित नेता, कार्यकर्ता नेकपामा प्रवेश
काठमाडौं– संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै पूर्वमन्त्री कल्पना धमला तत्कालीन नयाँ शक्तिलाई छाडेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।
धमलासँगै, तत्कालिन नयाँ शक्तिका...
सुडान प्रकरणमा नखुलेको पाटो, रमेश चन्द ठकुरीले किन भने न्याय चाहियो ? –‘भाग–१’
काशिनाथ दवाडी/चन्द्र धामीको रिपोर्ट
काठमाडौं / भर्खरै मात्र विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी)सहित २२ जनालाई सफाई दिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा लगाएका उनीहरुलाई विशेष अदालतले सफाई दिएको हो । यो प्रकरण...
























