छोराको नामै ‘गुगल’ राखेपछि पायो अवार्ड

एजेन्सी / इण्डोनेसियाका दम्पत्तिले आफ्नो बच्चाको नाम गुगल राखेका छन् । यस्तो अनौठो नाम छोराको राखे पश्चात तिनीहरुलाई सबैले गिज्याउन थाले । उनीहरुले लिएको निर्णय अहिले गलत सावित भएन । करिव ८ महिनापछि उक्त...

कसरी थपियो ९ मा ६० नम्बर ?

काठमाडौं / अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलाएको थियो । ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरेका छन् । बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीका...

भाइलाई भेट्न दिल्ली गएकी नेपाली महिला सामूहिक बलात्कारको शिकार

 काठमाडौं / काठमाडौंबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती महिला चारजना पुरुषबाट बलात्कृत भएकी हुन्। दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता...

नेपालले सिंगापुरलाई २ सय १७ रनले हरायो

एजेन्सी / नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराउन सफल भएको छ । नेपाललाई जिताउनका लागि ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेका...

भारतबाट आउने तरकारी र फलफूलमा विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँं– सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न...

उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर– नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति...

घरमै लस्सी बनाउने तरिका

काठमाडौँ / प्रायः गर्मीयाममा चिसो पेय पदार्थ खाने गरिन्छ त्यसमा पनि बरफ, दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैले मनापराउने गर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा...

डुङ्गा दुर्घटनामा ८० व्यक्ति डुबेको शङ्का

एजेन्सी / ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा परि करिव ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) ले बिहीबार जनाएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ...

नेदरल्यान्ड्सका पूर्व स्टार खेलाडी आर्जेन रोवेनद्धारा सन्यास

एजेन्सी / नेदरल्यान्ड्सका राष्ट्रिय टोलीका पूर्व स्टार एवं जर्मन क्लब बायर्न म्युनिखका महान् खेलाडी आर्जेन रोवेनले व्यवसायिक खेल जीवनबाट पनि सन्यास लिएका छन् । रोवेनले बिहिबार राति सम्पूर्ण खेलबाट विश्राम लिने निर्णय गरेका हुन्...

आइफा अवार्ड नेपालमै हुन्छ, नेपाललाई फाइदा हुने गरी आयोजना गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) नेपालमै हुने जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले आइफा अवार्ड नेपालमा गर्न वार्ता...

RECENT POSTS

HOT NEWS