अनौठो तैरिने गाउँ, १३ सय वर्षदेखि जमिनमा पाइला राखेको छैन
एजेन्सी / सामान्य रुपमा मानिस जमिनमा नै आफ्नो घर बनाएर बसेको हुन्छन् । तर, संसारमा यस्तो अनौठो प्रजाति रहेको छ, जसले १३ सय वर्षदेखि जमिनमा पाइला राखेको छैन । यो जनजातिको नाम टांका हो...
इरानको चेतावनी बेलायतलाई
एजेन्सी / इरानले वेलायतको तेल ट्यांकर खोसेर नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।
बेलायतले अपहरण गरेको इरानी जहाज फिर्ता नगरे आफूले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिने इरानले जनाएको छ । बिहीबार मात्र ब्रिटिस रोयल मराइन्सले...
आफ्नै आमाको हत्या गर्ने जंगबहादुर प्रहरीको फन्दामा
काठमाडौं / खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने छोरा प्रहरीको फन्दामा परेको छ । सप्तरी प्रहरीले सुरुङ्गा नगरपालिका-१ का ३४ वर्षीय जंगबहादुर पुलामी मगर पक्राउ गरी अनुसन्धानको थालनी गरेको छ । बिहीबार ६५...
ओपो स्मार्टफोनले एफ११ नयाँ रंगमा सार्वजनिक
काठमाडौं / स्मार्टफोन निर्माता कम्पनी ओपोले एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले गत अप्रिल महिनामा आफ्नो एफ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको छ । उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन...
ट्रकले ठक्कर दिँदा कामदारको मृत्यु
रामेछाप / लिखुतामाकोशी गाउँपालिका-४ नागी भञ्याङस्थित सडकमा बा. ५ ख ४५९१ नम्बरको ट्रकले ठक्कर दिँदा सोही सडकमा काम गर्ने दाङ तुलसीपुर उपमहानगरपालिका-३ घर भएका ५५ वर्षीय अमृत सुनुवारको घटनास्थलमै मृत्यु भएको छ । ट्रक...
सामूहिक झगडा हुँदा एकको अवस्था गम्भीर
काठमाडौं / चाबहिल स्थित पशुपति मावि छेउमा सामूहिक झगडा हुँदा एकको अवस्था गम्भीर भएको छ भने झगडामा परेका अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी...
नेपाली बैंकक्षेत्रमै पहिलो पटक रन्जना लिपिको प्रयोग
काठमाडौं / सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले गरे ।
उद्घाटन...
बालबालिकालाई कुपोषण हुनबाट कसरी बचाउने ?
काठमाडौं / शरीर स्वस्थ तथा निरोगी भई बाँच्नका निम्ति आवश्यक मात्रामा खाना तथा पोषक तत्वको आवश्यक पर्दछ । जसका कमीका कारण बालबालिका कमजोर हुने पोषण विद्हरुले जानकारी दिएका छन् । पोषणविद् डा. अरुणा उप्रेतिले...
आगलागी हुँदा धनमाल नष्ट
चितवन, भरतपुर महानगरपालिका-१ देवघाट बसपार्कमा निर्मला खतिवडाको होटलमा ग्याँस सिलिण्डर लिक भई शुक्रबार बिहान आगलागी हुँदा नगद १ लाख ८ हजार रुपैयाँ, लत्ताकपडा र जिन्सी सामानहरु समेत जलेर करिब २ लाख ५० हजार रुपैयाँ...
४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा राम किसोर राय यादव पक्राउमा
रौतहट / बिमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा मौलापुर नगरपालिका-६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको...

























