प्रहरीको कुटाइबाट पत्रकार गम्भिर घाइते
काठमाडौ, प्रहरीको कुटाइबाट नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई जना प्रहरीले शनिबार राती पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्।
प्रहरीको कुटाइबाट...
भारतको दबाबमा सरकार: विषादीयुक्त तरकारी जाँच नगरिने
काठमाडौं- सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ ।
सरकारले...
नेता तथा कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्छ: प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने जनाएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई शनिबार बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं...
सरकारी निर्णयप्रति भीम रावलको आपत्ति
काठमाडौं- भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारूढ दल नेकपा नेता भीम रावलले आपत्ति जनाएका छन्। उनले सर्वभौम सरकारी अधिकारी प्रयोग गर्न सरकार चुकेको आरोप लगाएका छन्।
शनिबार बसेको नेकपा संसदीय दलको...
भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं- शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भूकम्पकाे केन्द्रबिन्दु भक्तपुरकाे सल्लाघारी रहेकाे र ४.६ रेक्टर स्केलकाे रहेकाे थाहा भएकाे छ ।
विप्लव नेतृत्व (नेकपा)का सर्लाही इन्चार्ज पौडेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न परिवारको माग
सर्लाही– गत असार ५ गते प्रहरीको गोली लागेर मृत्यु भएका विप्लव नेतृत्व (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ ।
जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव...
चितुवाको आक्रमणबाट घाइतेलाई २ लाख
बाँके- डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई...
सुशील वनस्पति उद्योगमा आगलागी
वीरगञ्ज- वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए...
प्रधानसेनापति अमेरिका जाँदै
काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन । उनी ब्रिटिश आर्म फोर्सले आयोजना गर्ने फस्ट विमन पिस एण्ड सिक्युरिटी चोर्ड नेटवर्क मिटिङमा सहभागी हुन सोमबार अमेरिका जान...
नेता नेम्वाङले भने, मिडिया काउन्सिल बिद्येयक सच्याउने जिम्मा म लिन्छु
काठमाडौं- सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्सिल बिद्येयकको बिषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघलाई संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको...

























