जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । सिन्धुपाल्चोक, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...

नागरिकको फोन रेकर्ड गर्ने गरी कानुन बनाउने प्रयास

काठमाडौं । सरकारले ६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने गरी कानुन बनाउने प्रयास गरेको छ । यसका लागि ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार पारिएको छ । प्रधानमन्त्री...

सप्तरी र बाराबाट करिब ४ सय २८ किलो गाँजा बरामद

  काठमाडौं । सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ महदेवास्थित चन्द्र नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९६ किलो ९ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका प्रहरी कार्यालय...

लागू औषध कोकिन तस्करी प्रयासमा विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन...

सुनको मूल्य तोलामा १ हजार बढेर २ लाख नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो। बढेसँगै सुन १...

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडाैं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका...

डा. गोपाल पौड्यालद्वारा लिखित ‘पवित्र समाजवाद’ पुस्तक सार्वजनिक

काठमाडौं । डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्व प्रशासक, लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी र फोटोग्राफर तथा विश्व...

नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रालयले जनाए अनुसार, ०८१ पुस...

गुल्मीको डहरे खोलाले बीएए००१७ नम्बरको कार बगायाे

गुल्मी । अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११:४५...

यी स्थानमा आज पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र...

RECENT POSTS

HOT NEWS