एशियन कप यु-२० छनाैट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई

काठमाडाैं । भुटानमा यही श्रावण २१ गतेदेखि २५ गतेसम्म हुने   महिला एशियन कप यु २० छनाैट खेल्न प्रस्थान गर्ने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई बुधबार अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बिदाई...

ताइवानका राष्ट्रपतिको ल्याटिन अमेरिका यात्रा रद्द

काठमाडौं । ताइवानका राष्ट्रपति लाइ चिङ तेको ल्याटिन अमेरिका जानका लागि संयुक्त राज्य अमेरिका हुँदै जाने योजना रद्द भएको छ । तर, ताइवानले प्राकृतिक प्रकोप, अमेरिकासँगको भन्सार कर वार्तालगायत आन्तरिक मुद्दाहरूका कारण राष्ट्रपति लाइको विदेश...

ह्वाट्सएप एपमा एक नयाँ फिचरको तयारी !

एजेन्सी । लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा...

खानेपानीमन्त्रीले पदबाट राजीनामा दिए

काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री बहादुरसिंह लामालाई आज राजीनामा बुझाएका हुन्। यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने,...

वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई हाम्रो साथ : एनआरएनए अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठल वृहत एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्व्य परिषद् एनसीसीलाई मान्यता दिने प्रष्ट पारेका छन् । तर, अवैधानिकरुपमा संघको...

देवी हमालको नयाँ तीज गीत ” किन आउँछ पापी तीज सार्वजनिक

  काठमाडाैं । नेपालकै पहिलो दोहोरी सञ्चालिका देवी हमालको नयाँ तीज गीत " किन आउँछ पापी तीज सार्वजनिक रमेश अधिकारीको प्रस्तुतिमा देवी हमालको नयां तीज गीत " किन आउँछ पापी तीज सार्वजनिक सञ्चिता र मनोजको...

बौद्ध धर्मावलम्बीले ‘गुँला पर्व’ सुरू

काठमाडौं । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ शुक्रबार देखि सुरू भएको छ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । यो पर्व...

यी स्थानमा बर्षा

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले जनाएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा...

नेपाल टेनिस संघमा मनोहरदास मुल निर्विरोध चयन

काठमाडौं । नेपाल टेनिस संघको ११औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ । उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ ।...

विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने जनाएका छन् । संविधानले नरोक्ने भएकाले उनलाई राजनीतिले पनि रोक्न नमिल्ने उनको तर्क छ । फेसबुकमा स्टाटस राख्दै कार्कीले लेखेका...

RECENT POSTS

HOT NEWS