गरिब नागरिकका लागि १ करोड बराबर उपचार कोषको घोषणा
काठमाडौं । समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा गरेको छ।
समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा समाज डेन्डल हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको...
‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु
काठमाडौं । ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरिएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार...
फ्रान्सका विदेशमन्त्री ब्यारोट किएभ पुग्याे
किएभ, यूक्रेन । फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोट रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ । ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव-मनोनीत...
चीन र इयुबीच बेइजिङमा शिखर सम्मेलन
बेइजिङ । व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली सङ्घ इयुका शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् ।
बेइजिङ र ब्रसेल्सले आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउन...
अधिकांश माग पुरा भएकाले शिक्षकले थप अडान राख्नु उचित
काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको जनाएकी छन् ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश...
महासचिव मोहन वैद्य ‘किरण’ र प्रचण्डबीच भेट
काठमाडौं । गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अहिले घरमै आराम गरिरहेका छन् ।
दमको समस्या रहेका उनी पछिल्लो पटक जेठ १५ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर...
गजनीमा दुर्घटना हुँदा चार जनाको मृत्यु
काबुल । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्य सञ्चालित बख्तर समाचार एजेन्सीका अनुसार, यो दुर्घटना गजनी र छिमेकी प्रान्त कन्धार जोड्ने मुख्य सडकमा...
पूर्वराष्ट्रपति भण्डारीलाई उचित स्थान दिनुपर्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको जनाएका छन्।
सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भण्डारीले सार्वजनिक रुपमै एमालेको...
पाटनका विभिन्न स्थानमा फाइबर सेवा अवरुद्ध
काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा फाइबर तार जडान गर्न लागेकोले सेवा अवरुद्ध हुने जनाएको छ।
दूरसञ्चार कार्यालय, पाटनले नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको...
शिशु चोर्ने किशोरीलाई ३३ हजार रुपैयाँ जरिवाना
काठमाडौं । दैलेख जिल्ला अदालतले जिल्लाको ठाटीकाँध गाउँपालिका- १ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई ३ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । उनलाई ३३ हजार ३ सय ३३...

























