डिम्बको कारोबार गरेको आरोपमा पक्राउ
काठमाडौं । १८ वर्ष मुनिका किशोरीहरुको डिम्बको कारोबार गरेको आरोपमा पक्राउ परेका बबरमहलस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालीका पाँच जना हाजिर जमानतमा छुटेका छन्।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो। अदालतले थुनामा नराखेर...
साफ यू-१७ पुरुषको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त
काठमाडौं । श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त भएका छन्।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का...
नेपालभाषा बाँचे मात्रै हाम्रो अस्तित्व रहने : उपमेयर समिता श्रेष्ठ
काठमाडौं । साहित्यकार जीवनराम श्रेष्ठकाे राजमति नाटक र चिपनिप कथा विमोचन शनिबार विमोचन गरिएको छ ।
भक्तिव्याम्बाे कटेज एण्ड पार्टी प्यालेस महादेव स्थान, साँखुमा भएकाे कार्यक्रमकाे संचालन लसता सिंहले गरिएको थियाे । प्रमुख अतिथी पुर्वमन्त्री...
दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक सामूहिक स्तोत्र पाठ
काठमाडौं । दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ गरिएको छ । ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिको आठौँ निर्वाण महोत्सवका अवसरमा घरघरमा गुरुकुल अभियानद्वारा सञ्चालित त्रिशक्ति एकादशी संस्कृति समाजले उक्त सामूहिक...
बाढीले बगाएका दुई महिलाको शव फेला
धनगढी । कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा...
पोखरा विश्वविद्यालयकाे लागि एक अर्ब ५४ करोडको बजेट पारित
काठमाडौं । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको...
बाँकेका भूमिहीन दलितका लागि लालपुर्जा वितरण
जुरा । भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ ।
गत वैशाख २० गते कोहलपुर नगरपालिका १ का ११६ जना भूमिहीन दलित...
साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
ललितपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले...
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
कपिलवस्तु । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका खेलाडी रौनक श्री वास्तवलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत तथा सम्मान गरिएको छ। छुट्टा छुट्टै कार्यक्रम गरि...
विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जनाएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु...
























