साम्बा चोक पर्यटकको नयाँ गन्तव्य बन्न थाल्याे
काठमाडौं । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ ।
मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न...
सांसद सिंहको अभिव्यक्तिमा आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।
उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले...
सामूहिक हत्याकाे शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
भोजपुर । भोजपुरको रामप्रसाद राई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव फेरेन्सिक परीक्षणका लागि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि...
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ।
बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी...
असार महिनाया म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । अदिती कलेक्सन मल्टिपर्पोज प्रा.ली. को ब्यानरमा दि लाईफ एक्सप्रेस मुभी मेकर्सले असार महिना सा बजारमा ल्याएको भिडियोलाई ओ. एअ. आर. मूभिजले युटुब मार्फत भखरै सार्वजनिक गरेको छ ।
बिश्व कीर्तिमानि गीतकार सुरेन्द्र महर्जन अमरद्वारा...
एसईई परीक्षामा ४.०० GPA ल्याएकी गोमा श्रेष्ठ सम्मानित
भक्तपुर, सुडाल | ईट्टा भट्टामा बुवासँगै श्रम गर्दै पनि उत्कृष्ट नतिजा ल्याउन सफल भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा उद्यमी मीनबहादुर गुरुङले आफ्नो कार्यकक्षमै बोलाएर सम्मान गरेका छन्।
गोमाले हालैको एसईई परीक्षामा ४.००...
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक...
४० लाख १२ हजार रुपैयाँभन्दा बढीको चिनी नष्ट
पाल्हीनन्दन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख १२ हजार रुपैयाँभन्दा बढीको चिनी नष्ट गरेको छ।
चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट...
म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ‘उन्मुक्ति’
काठमाडौं । म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले ‘उन्मुक्ति’ दिएको घटना बाहिरिएको छ ।
कुटपिटमा संलग्नहरूलाई अनुसन्धानको दायरामा नै ल्याउन नदिनेगरी न्यायाधीश कोइरालाले उन्मुक्ति दिएका हुन् ।
असार ८ गते...
चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ।
निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा...

























