नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम सम्पन्न
काठमाडौं । यल नेपालभाषा सहजकर्ता ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफल सम्पन्न भएको छ ।
नेपालभाषाको इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ...
वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १० ले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति र ७४.५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
वडा नं. १० मा आयोजना गरिएको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका...
हिमाल हस्पिटलका डाक्टरलाई डेढ करोड रुपियाँ क्षतिपूर्ति तिराउने फैसला
काठमाडौं । उपभोक्ता अदालतले उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई करिब डेढ करोड रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न...
सुरक्षा कायम गर्ने कुरामा केन्द्रित गराउन आवश्यक
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको जनाएका छन् । यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको...
समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु गलत
काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ ।
सङ्गठनका महासचिव रोहित दाहालका...
सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा
काठमाडौं । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केसीलाई सैनिक मुख्यालयले जंगीअड्डाले केही समयअघि सेनाको पूर्वी पृतना प्रमुखको...
अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन
काठमाडौं । विशेष अदालतले अदालतको अवहेलना सम्वन्धी एक प्रतिवेदनमाथिको छलफलका क्रममा अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन भएको छ ।
विशेष अदालतका छ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश...
प्रतिनिधि सभामा भिजिट भिसा प्रकरणकाे निरन्तर विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै...
मनिष राउतले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन गरेनन् अभिनय ?
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् ।
मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत...

























