मनिष राउतले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन गरेनन् अभिनय ?

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत...

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य...

जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न

थिमि । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश...

भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् । एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने र विभाजित...

अस्ट्रेलियाले इरानबाट नागरिकहरू निकाल्ने

एजेन्सी । अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एकजना वरिष्ठ अधिकारीले बताएका छन्। रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना...

डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर

काठमाडौं । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अधिकारी...

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुँदै

काठमाडौं । भूमि अधिकार संरक्षण समितिको आयोजनामा खोला मापदण्ड र हाम्रो सरोकार विषयमा नेवाः समुदाय भित्रका जातीय समाज तथा सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको खुशिबुँस्थित नेपा: ब्यङ्क्वैटमा जेठ ३१ गते शनिबार सम्पन्न...

खगिन्द्राको ‘खुशीको गाउँ’मा भूटानी शरणार्थीका प्रेम र संघर्ष

काठमाडौं । भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको हो। सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि...

संसदमा दादागिरी बन्द गर्न ज्ञानेन्द्र शाहीको चेतावनी

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु...

श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा

  काठमाडौं । संघीय संसद्‍को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा भएको छ । शुक्रबार समितिमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका...

RECENT POSTS

HOT NEWS