अनेरास्ववियुको अध्यक्ष सात सय ३२ मत ल्याएर विजयी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ ।
कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित...
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर...
मेयर बालेन र उपमेयर डंगोलबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच भेटवार्ता भएको छ ।
लामो समयदेखि विवादका कारण बस्न नसकेको कार्यपालिका बैठक केन्द्रित रहेको उक्त भेटवार्तामा मेयर र उपमेयर दुवै जना विवाद समाधान...
वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको जनाएका छन्। उनले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने जनाएका हुन्।
सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति...
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।
आज तीन सय...
सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमति भएन
काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन।
सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया,...
डि.एस.पि. भनेर ठगी गर्ने पक्राउ
काठमाडौं । नेपाल प्रहरीको डि.एस.पि.रहेकोबताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनि रु. ६,००,०००।- (अक्षरेपि छ लाख रुपैयाँ) ठगी गरेको भनि प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरी...
त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे शुुरु हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई...
विपक्षी दलले संसदको अवरोध कायमै राख्ने
काठमाडौं । सत्तापक्ष भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन्।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत्...
























