लक्ष्मण वियोगीको पहिलो कथासङ्ग्रह ‘सत्यम्’ सार्वजनिक

  काठमाडौं । पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको पहिलो कथासङ्ग्रह ‘सत्यम्’ सार्वजनिक गरिएको छ। पेज टर्नर प्रालिको प्रकाशनमा आएको यो कृति जेठ २४ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक समारोहबीच लोकार्पण गर्न लागिएको...

नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्‍मा आउने प्रस्तावहरू कानुनसम्मत छन्/छैनन् भन्ने मुख्य सचिवले हेर्ने विषयको भएको बयान दिएका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत...

नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा खेल सकिएको हो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा...

नेपालले लगभग ३७ वर्षपछि हङकङसित फुटबल खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल जगतमा नेपालले लगभग ३७ वर्षपछि नेपालले आज बिहीबार हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ । याे भन्दा अघि  नेपालले सन् १९८८ मा  एसियाकप छनोटको काठमाडौंमा भएको थियाे । जुन खेलमा दुबै टाेलीले ...

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ...

संसारकोटमा पूर्वाधार निर्माणले गति लिन थाल्याे

बागलुङ । बागलुङकाे  संसारकोटमा पूर्वाधार निर्माणले गति लिन थालेकाे छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण अघि बढि रहेकाे छ...

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते...

बहुप्रतिक्षित विरंगना कीर्तिलक्ष्मीको प्रतिमा भव्य रुपमा स्वागत

काठमाडौं । कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको पुनकदसहितको प्रतिमा भव्य रुपमा स्वागत गरि जेष्ठ १७ गते शनिबार ल्याएको छ । कीर्तिपुरबासीको बहुप्रतिक्षित प्रतिमा काठमाडौंको सितापाइलाबाट बाजागाजासहित इतिहासबिद् एवम् संस्कृतिविद् प्रयागमान प्रधान, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका संयोजक नजरराम...

२१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किए

काठमाडौं । २१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किएको छ । बाल्यकालदेखि नै दृष्टि गुमाएकी उनले विहीबार भौतिक संसार देख्न पाइन् । नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि देख्न...

यस्ताे छ माैसम आज

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

RECENT POSTS

HOT NEWS