दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो सङ्गठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ । शुक्रबार महाअभियानका सङ्गठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी...
‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिने
१७२. स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न 'निरोगी नेपाल' अभियान सञ्चालन गरिनेछ। आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार...
राजावादीकाे आन्दोलन सुरु हुँदै
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्दैछन् ।
राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन बिहीबार...
पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटे
काठमाडौं। कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् । अदालतले सफाइको पत्र पठाएपछि उनी ललितपुरस्थित नख्खु कारागारबाट छुटेका हुन् । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त...
दुई मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं । महिला एशियन कप तयारी स्वरूप थाइल्याण्डसित दुई मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली टोलीलाई एक कार्यक्रम गरेर बिदाइ गरिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएकाे बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले यस...
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामा माग
काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त...
युक्रेन पुगेका २ नेपाली अलपत्र
वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई नेपाली अलपत्र परेका छन्।
युक्रेनमा अलपत्र पर्नेहरूमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसी छन्। उनीहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख...
म्यानचेष्टर, चेल्सी र न्युकासल युरोपियन लिगमा छनोट
, काठमाडौं । म्यानचेष्टर सिटी, चेल्सी र न्युकासल युनाइटेड अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन् ।
आइतबार राति भएको प्रिमियर लिगको अन्तिम चरणको खेलको नतिजापछि च्याम्पियन लिभरपुल र आर्सनलसँगै यी तीन क्लबले अर्को...
सेयर बजार ८.५७ अंक घट्याे
काठमाडौं । यस साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब...
दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी
काठमाडौं । दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ । शुक्रबारबाट यो सिनेमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।
पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के...

























