डब्ल्यूएचओको कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा जारी संगठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो।
अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा...
दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि...
सन हियुङ मिनको ऐतिहासिक उपलब्धी
काठमाडौं (एजेन्सी) । सन् २०१५ मा जर्मन क्लब बायर लेभरकुसेनबाट चर्चित इङलिस क्लब टोटेनह्याम हट्सपरमा आवद्ध भएका दक्षिण कोरियाली सुपरस्टार सन हियुङ मिनले आफूलाई एसियाको मात्र नभएर विश्व कै उत्कृष्ट मध्ये एक खेलाडीका रुपमा...
उपमेयर डंगोलले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिन्
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् ।
पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख...
फाेन चार्ज गर्दा यी कुरामा ध्यान दिनु आवश्यक
काठमाडौं । गर्मीमा फोन पड्किएको खबरहरू निकै सुन्नमा आउँछन् । गर्मीमा चार्जमा राख्दा स्मार्टफोन तात्छन् । फोन ओभरहिट हुँदा दुर्घटना समेत हुन सक्छन् । फोनलाई चार्जमा राख्दा केही कुरालाई ध्यान दिने हो भने यस्ता दुर्घटनाबाट...
गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।
लामो...
सजनले एक बर्षकाे अन्तरालमा सगरमाथा चढेर अर्काे कीर्तिमान राखे
काठमाडौं (टोखा) – गिनिज बुकधारी सजन डंगोलले विश्व सर्वोच्च शिखर सगर माथा सफल आहोरण गरेर फेरि अर्को कीर्तिमान राख्न सफल भएको छ ।
टोखा वडा नं. ३ निवासी सजन डंगालले वि.सं. २०८२ साल वैशाख ३१...
कतारका दूतसँग विपीन जोशीको रिहाइ गर्न मन्त्री राणाको अनुराेध
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि अनुराेध गरेकी छन् ।
सगरमाथा संवादमा सहभागिताका लागि...
सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना हुने भएको हो । सम्मेलनमा...
जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । जसअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।
नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा...

























