सिटिजन्स बैंकद्वारा थहिटिमा कारोबार सुरु
काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थहिटि शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ ।
उक्त भवन भवन का.म.न.पा. वडा नं. १७ नजिक सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरि बैंकिङ्ग कारोबार संचालनमा ल्याएको हो ।...
बन्दुकधारीले गरेको आक्रमणमा चार प्रहरी मारिए
एजेन्सी / नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ।
यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले...
भोको चितुवाले हावामा फाल हालेर गर्यो हरिणको शिकार
काठमाडौं / एक भोको जंगली जनावार चितुवाले हावामा फाल हालेर हरिणलाई झम्टेको तस्वीर सार्वजनिक भएको छ ।
तीव्र गतिले दौडिँदै आएर चितुवाले हरिणलाई आक्रमण गर्दा हरिण फनक्क घुम्छ अनि चितुवाले आफ्ना नंग्रा त्यसमा गाड्छ ।...
डेल स्टेयन युरो टी-२० एसलाम क्रिकेटको मार्की प्लेयर चुनियो
एजेन्सी / दक्षिण अफ्रिकाका स्टार खेलाडी डेल स्टेयन युरो टी-२० एसलाम क्रिकेट लिगको मार्की खेलाडी चुनिएका छन् ।
आगामी अगष्ट ३० बाट पहिलो पटक सुरु हुन लागेको प्रतियोगितामा डेल मार्क खेलाडीमा छानिन सफल भयो ।
विश्वकप...
घोराहीमा कम्युनिस्टहरूले भ्रष्टाचार गरेको भन्दै कांग्रेको विरोध प्रदर्शन
काठमाडौं– घोराही उपमहानगरपालिकाले बजेट दुरुपयोग गरेर कमसल खालको कालोपत्रे (पिच) गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नं. ३ ले मंगलबार विरोध प्रदर्शन गरेको छ ।
उपमहानगरभित्रको कालोपत्रे उप्किएर छररीहरू यत्रतत्र भएपछि नेपाली कांग्रेसले भ्रष्टाचार भएको भन्दै...
पढाईमा ध्यान जादैन भने यसो गर्नुहोस्
आजका विद्यालय क्याम्पसमा जाने नयाँ पुस्ताहरु प्रायः पढाईमा त्यति ध्यान दिएको पाइदैन । यसको मुख्यकारण सामाजिक संजालहरु बढि ध्यान केन्द्रित हुनु हो । इन्टरनेट, मोवाइल तथा कम्युटरहरुको अत्याधिक रुपमा चलाउने बानीका कारण दैनिक कृयाकलपामा...
साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस हस्तान्तरण
काठमाडा– आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले धेरै प्रतीक्षा पछि वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान Lynx Smart, सहरी बसको हस्तान्तरण नेपालमा बिक्रि वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा...
सुनको सिक्री तथा नगद लुटपाट
काठमाडौं– काठमाडौं, नागार्जुन नगरपालिका–३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेको साथबाट २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको छ ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले घिमिरेले घाँटीमा लगाएको उक्त सिक्री...
सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न पक्राउ
काठमाडौं– काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई...
प्रहरी साझेदारी अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न
चितवन– समुदाय–प्रहरी साझेदारी अन्तर्गत कालिका नगरपालिका–९ शक्तिखोरस्थित सिडीपी भवनमा लागू पदार्थ दुर्व्यसनी बिरुद्द सचेतनामूलक एक दिने “विद्यालय सम्पर्क कार्यक्रम” सोमबार सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन र कालिक नगरपालिका–९ शक्तिखोरको संयुक्त...

























