ठूला बैंकहरु मर्जरमा जान राजी

काठमाडौं– नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान राजी भएका छन् । मंगलबार बसेको बैंकहरुको छाता संगठन बैंकर्स संघको बैठकले राष्ट्र बैंकको नीति अनुरुपनै मर्जरमा जाने निर्णय गरेको हो । बैठकले बैंकको संख्या घटाउने...

राष्ट्रियसभा बैठक- तीन विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका छन् । ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका...

आईफा अवार्डलाई पैसा दिएर सरकारले घाटाको व्यापार गर्दैन: सञ्चारमन्त्री

काठमाडौं– सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन् । मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता...

कुलेखानी तेस्रोबाट एक महिनापछि विद्युत उत्पादन हुने

मकवनापुर– कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र...

३३ किलो सुन प्रकरण: विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त

काठमाडौं– न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेको छ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरणअनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्याय परिषदले न्यायाधीश सिंहलाई...

मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान

काठमाडौं– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ...

चितवनबाट २ सय २० केजी गाँजा बरामद

चितवन– चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड...

आईफा अवार्डबारे माधव नेपालको टिप्पणी: नेपालीले दुःख पाउने, विदेशी रमाउने त्यस्तो तरिका अपनाउने होइन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरेका छन् । पूर्वसांसद मञ्च नेपालको १९ औ साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले आईफाबारे आफ्नो मुलुकका लागि...

सरकारका मनपरी कामले जनता असन्तुष्ट : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले पुर्वाधारबिनाका योजना...

सर्वोच्चको आदेश विरुद्ध आदिवासी जनजाति महासंघ

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहमा गरेको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिएको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । महासंघले सर्वोच्चको आदेशविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको...

RECENT POSTS

HOT NEWS