प्रचण्डजीले ल्याएको सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरे: प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको जनाएका छन् ।
पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी...
समता अस्पतालका सञ्चालक सञ्जेलकी श्रीमतीसहित तीन विरुद्ध कर्तव्य ज्यान मुद्दा
काठमाडौं– बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता...
सिनामंगलमा दुई माइक्रो ठोक्किँदा १६ जना घाइते, दुई गम्भीर
काठमाडौं– सिनामंगलमा मंगलबार बिहान दुई माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै...
क्लिन फिड बिधेयक फिर्ता लिन सरकारलाई दवाव
सम्बन्धित पक्षलाई हानि पुग्ने गरी ल्याएका विधेयकहरू परिमार्जनसमेत गर्न तयार नदेखिएको ओली नेतृत्वको सरकारले सबैपक्षले कार्यान्वयन गर भनेको क्लिन फिडसम्बन्धी विधेयकबाट पछि हट्ने संकेत देखाएको छ । नेपाली बजारमा ९० प्रतिशत स्थान ओगटेका विदेशी...
शक्तिशाली प्रतिरोध गर्ने विप्लव नेकपाको चेतावनी
काठमाडौ, विप्लव नेतृत्वको नेकपाले संखुवासभाको सिचिुङमा शान्तिपूर्ण कार्यक्रममा आफ्ना नेता कार्यकर्तामाथि सरकारले दमन गरेको भन्दै त्यसको कडा विरोध गरेको छ । नेकपाका प्रवक्ता खड्ग विश्वकर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै जनताको घरमा बास बसिरहेका...
झापाबाट आर्थिक चलखेल गरेर १६ विदेशीलाई नागरिकता वितरण, तीन कर्मचारी निलम्बित
काठमाडौं- आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ।
गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल,...
स्थानीय तहमा कर्मचारी भर्नाको बाटो खुल्यो
काठमाडौं- सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खोलिदिएको छ ।
समावेशी नभएको भन्दै विज्ञापन प्रक्रिया रोक्न माग गरिएका दुई रिटमा सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेको छ । मौजुदा कानुनी व्यवस्था...
विभिन्न जिल्लामा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै
काठमाडौं / बर्खायामसँगै देशका विभिन्न जिल्लाहरुमा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै गइरहेको छ ।
प्रहरीले जानकारी दिए अनुसार दाङ जिल्लाको घोराही उपमहानगरपालिका-८ बेलौरीस्थित बबई नदीमा डुबेर घोराही-१९ सैघा बस्ने २३ वर्षीय शिवराज पुनको मृत्यु...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
झापा / प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ना.२ ख ८३६० नम्बरको ट्रकका चालक झापा अर्जुनधारा नगरपालिका-५ बस्ने ३१ वर्षीय उमाकान्त राजवंशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका-८ स्थित मेची राजमार्गमा जिल्ला प्रहरी...
कृषकलाई चाहिने रासायनिक मल अभाव
नेपालगञ्ज / बाँकेमा कृषकलाई चाहिने रासायनिक मलको अभाव भएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म बाँकेमा ३ हजार ५०० मेट्रिक टन रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्ज शाखाका प्रमुख रमेश...

























