बैंकिङ्ग जगतमै पहिलो पटक “एनआईसी एशिया सपोर्ट सेवा” सञ्चालनमा
काठमाडौं / एनआईसी एशियाद्धारा नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक “एनआईसी एशिया सपोर्ट सेवा” सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई बढी भन्दा बढी सुविधा दिने उद्देश्य राखी उत्कृष्ट सेवा प्रदान गर्न सञ्चालनमा ल्याएको हो । यस...
प्रधानसेनापतिद्वारा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं / नेपाल सरकारको बिहिबारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका स्थपति निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी कमाल सिंह प्रधानलाई आज सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी...
दाङको बवईमा डुवेर एक जनाको मृत्यु
दाङ / दाङमा एक जनाव्यक्तीको नदीमा डुवेर मृत्यु भएको छ । घोराहीउपमहानगरपालिका वडा नम्वर ७ स्थितबवई नदिमा डुवेर तिव्यक्तीको मृत्यु भएको हो ।
आफन्तीको घरमापाहुना पर्न गएका घोराहीउपमहानगरपालिका वडा नम्वर १९ दुईखोलीका २५ बर्षिय शिवराजपुनको...
आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार
मकवानपुर / एक युवकले आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार गरेको खुलासा भएको छ ।
हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा...
विजुली बस किन्न प्रदेश सरकारले दियो ३० करोड
काठमाडौं– प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीले काठमाडौं उपत्यकामा विजुली बस सञ्चालनका लागी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सोमबार एक कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा...
सेनाको हेलिकप्टर लाग्यो संखुवासभातर्फ
काठमाडौं / संखुवासभाको सिलिचोङमा विप्लवका कार्यकर्ताले प्रहरीलाई लक्षित गरि फायरिङ गरेको भन्दै ५ं० जनाको सुरक्षा फौज काठमाडौंबाट पठाइएको छ ।
नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी दुई प्रहरी निरीक्षकको नेतृत्वको टोली सेनाको हेलिकप्टरमा...
उपत्यकामा नयाँ २० बस थप्दै साझा
काठमाडौँ– आजदेखि उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ। २० नयाँ सिटी बस सञ्चालनमा आएसँगै साझाको बस संख्या ७१ पुगेको छ।
काठमाडौँ उपत्यकाको तीन वटा जिल्लाका बासिन्दालाई सजिलो हुने गरि साझा...
स्वास्थ्यको माथिल्लो निकायमा व्यापक फेरबदल
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा व्यापक फेरबदल भएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई पठाइएको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको...
भ्रष्टाचारको अभियोग लगाइएका सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ
काठमाडौं– विशेष अदालतले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन् ।
अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज...
आइफा अर्वाडलाई १ अर्ब होईन १ रुपैयाँ दिने अनुमति भएको छैन : सञ्चारमन्त्री
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका गर्न सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।
सोमबार चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई...

























