वायुसेवा निगमको वार्षिकत्सवमा प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा तत्काल निगमको समग्र काम कारवाहीमा सुधार नभए त्यसका सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न सरकार बाध्य हुने...

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

डोटी– डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाको कौराडी भन्ने ठाउँ तर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक...

सांसदलाई दिन लागेको ल्यापटपबारे सभामुख महराको स्पष्टीकरण

काठमाडौँ– संसदीय इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । संघीय संसदका सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो । ६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित...

दहीसँग यी ५ चिज खाँदै हुनुहुन्छ ? सावधान !

गर्मी मौसमको स्वादिलो परिकार हो दही शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै नै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा...

कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलाएको विप्लवको दाबी

संखुवासभा– संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको खबर प्राप्त भएको छ । सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि टोली गएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जनाएका छन्। उनले गोली...

निगमलाई सरकारले एक पैसा पनि दिन सक्दैन: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायुसेवा नियमलाई एक पैसा पनि दिन नसकिने जनाएका छन् । वायुसेवा नियमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । त्यसैले उसले सरकारसँग पैसा...

सत्तासीन नेकपाको एकता, ‘कागलाई बेल पाक्यो हर्ष न विश्मात’ जस्तै

-निमकान्त पाण्डे तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेकपाको पार्टी एकीकरण प्रक्रिया अझै पनि टुंगिन सकिरहेको छैन । पार्टी एकता घोषणा भएको एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नेकपा पूर्ण...

नेपाल टेलिकमको निःशुल्क सेवा

काठमाडौं / नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एन टि सूचनाको संसार’ सेवा आइतबारबाट उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार,...

भक्तपुर हत्याकाण्ड : आमाको हत्या गर्न छोरीले दिईन् १२ लाखको सुपारी

काठमाडौं– भक्तपुरमा भएको सावित्री भट्टराईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं ७ बाँसबारी डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार बिहान हत्या भएको थियो। महानगरीय प्रहरी अपराध...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन हुने

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने जनाइएको छ । ४० वर्षपछि पहिलो पटक धावनमार्ग मर्मत गर्नका लागि...

RECENT POSTS

HOT NEWS