दोर्दी खोला जलविद्युत आयोजनाद्धारा स्थानीयलाई मुआब्जा नदिई पाइपलाइन विस्तार

लमजुङ / २७ मेगावाटको हिमालयन पावर पार्टनर लिमिटेडद्धारा संचालित दोर्दी खोला जलविद्युत आयोजनाले आफूहरुलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । बेसीशहर नगरपालिका ११ चितिका स्थानीयले स्वतन्त्र अग्रिम जानकारी...

पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो । भूकम्प...

नासाले चन्द्रमा र पृथ्वीको आसपास रहेका क्षुद्रग्रहको अध्ययन गर्ने

एजेन्सी / अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा र पृथ्वीको आसपास रहेका क्षुद्रग्रहको अध्ययनका लागि नयाँ आठ टोली छनोट गरेको छ । यो टोलीले मंगलको चन्द्रमा फोबोस र डीमोसका साथै तिनीहरुका निकटवर्ती अन्तरिक्ष वातावरणको बारेमा...

लोप हुने स्थितिमा पुग्यो धान दिवस

मुगु / अधिराज्यभरिका कृषकहरुले धान दिवस मनाइ रहेको बेलामा यो बर्षको मुगु जिल्लाका धान दिवस भने सुनसान नै देखिन्छ । स्थानीय सरकारबाट बजेट बिनियोजन नभएका कारण यस वर्षको धान दिवस सुनसान भएको हो ।...

प्रहरीको गोलीबाट एक जना प्रदर्शनकारीको मृत्यु, चार घाइते

सर्लाही / प्रहरीले चलाएको गोली लागेर आइतबार यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आइतबार दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको...

सन्देशमुलक ‘हाम्रो नगर’ नाटक मञ्चन

काठमाडौं / सन्देशमुलक सडक नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको छ । नागर्जुन न.पा. वडा नं २ को ढुंगेधारा नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको हो । नागर्जुन नगरपालिका वडा नं. २ को सहयोगमा, आश्रय नेपालको प्रस्तुति,...

राष्ट्रिय बृक्षारोपण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीद्वारा ४० हजार ८ सय ३० विरूवा...

काठमाडौं /  राष्ट्रिय बृक्षारोपण दिवश २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका ग‌री जम्मा ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ...

सातै प्रदेशको मौलितका झल्कने भिसा कार्ड

काठमाडौं / लक्ष्मी बैंकले ७ प्रदेशका लागि सुहाउँदो भिसा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगिताको मुल उद्देश्य सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने...

चीनमा कम्युनिष्ट पार्टी स्थापना ९८ वर्ष, सदस्य संख्या नौ करोड

एजेन्सी / चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा पार्टी सदस्य विवरण सार्वजनिक गरिएको छ । सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । यसका साथै सदस्यहरुको संख्या नौ...

मालपोत कार्यालयमा आगलागी

तौलिहवा– जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट रु नौ लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर...

RECENT POSTS

HOT NEWS