सामसङको ग्यालेक्सी एम४० बजारमा
काठमाडौं / सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम४० बजारमा आएको छ ।
नेपाली बजारमा विशेष स्थान ओगेटेको सामसङ मोवाइलले खास गरी यस फोन प्रविधि प्रेमी पुस्ता तथा जेनेरेशन जी को लागि तयार पारिएको...
पुर्ख्यौली थलोमा ‘हली’ बने बाबुराम
काठमाडौं– कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। यही मान्यतलाई पछ्याउँदै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् ।
उनी गोरखाको पालुङटार...
एसईई परीक्षा उतिर्ण गर्दै सासंद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर
काठमाडौं / बिहीबार एसइईको नतिजा सार्वजनिक भएपछि सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी ग्रेड ल्याएकी छन् भने अभिनेत्री करिष्मा मानन्धरले बी प्लस ल्याएर एसईई परीक्षा उतिर्ण गरेका छन् ।
यस वर्ष एसइई दिएकी...
भक्तपुरमा ६० वर्षीया साबित्री भट्टराईको हत्या
काठमाडौं / भक्तपुरमा एक महिलाको हत्या भएको छ । चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो हत्या भएको छ । मोटर साइकलमा आएका दुई, तीनजना युवाले वृद्धाको...
रोपाईं गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु
काठमाडौं / आज असार १५ अर्थात धान दिवस । आजकै दिन रोपाईं गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण दोलखामा एक...
प्रधानमन्त्री भन्छन्-विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार छ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको जनाएका छन् ।
आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ता र प्रतिपक्ष भनेको आवधिक भएको भन्दै विकासका लागि...
पाँच दिनदेखि फोहोर थुप्रिँदा दुर्गन्धित उपत्यका, गम्भीर रोगको खतरा
पाँच दिनदेखि फोहोर थुप्रिँदा काठमाडौं उपत्यका अस्तव्यस्त भएको छ। उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन नसकेको हो।
प्रतिकूल मौसमका तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा...
गाडी आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते
काठमाडौं / धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं...
अनमोल र श्रृष्टीका भाइरल केही रोचक तस्वीर
काठमाडौं– नायक अनमोल केसी र अभिनेत्री श्रृष्टी श्रेष्ठका केही रोचक तस्वीर बाहिर आएका छन् । एक म्याग्जिनले गरेको फोटोसूटमा उनीहरका यस्ता तस्वीर बाहिरिएका हुन् ।
मिस नेपाल भएपछि श्रृष्टीका टू पिस तस्बिरहरु सामाजिक संजाल र...
धादिङको बेनिघाटमा बस र दुई माइक्रो एकापसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते
काठमाडौं– धादिङको बेनिघाटमा बस दुईवटा माइक्रोबस एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा...

























