प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ गर्दै मनाइयो धान दिवस

झापा /  आज धान दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन्...

आगामी मंसिरमा ऊर्जा ‘इप्पान’ सम्मेलन हुने

काठमाडौं / स्वतन्त्र उत्पादकहरुको संस्था नेपाल ‘इप्पान’ ले उर्जा सम्मेलन हुने भएको छ । सातौँ संस्करणको सम्मेलन मंसिर ५ र ६ गतेका दिन काठमाडौंमा हुने छ। सम्मेलनको मुख्य नारा ‘पावरिङ द एसिया सेन्चुरी’ रहेको छ।...

प्रकाण्डको गृहजिल्ला कालिकोटमा प्रहरी सर्च अभियान सञ्चालन

कालिकोट / नेत्रचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गृहजिल्ला कालिकोटका ९ वटै स्थानीय तहमा जनयुद्ध र संकटकालको झल्को दिने  गरी प्रहरीले सर्च अभियान सञ्चालन गरेको स्थानीयहरूले जनाएका छन् । डीएसपी विनोद शर्माको नेतृत्वमा...

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक उत्तीर्ण

काठमाडौं– विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये...

कोपा अमेरिका फुटबलमा हा¥र्याे उरुग्वे पेरुसँग

एजेन्सी / अमेरिका कप फुटबलको क्वार्टरफाइनल खेलमा उरुग्वेको हार भएको छ । आइतबार बिहान भएको खेलमा उरुग्वे टाईब्रेकरमा पेरुसँग ५–४ गोलले हार बेर्होनु परेको छ । स्टार स्ट्राईकर लुइस स्वारेज पेनाल्टी प्रहारमा गोलमा उरुग्वे...

देशको राजनीतिमा प्रदूषण छ, राजनीतिक सफाइ जरुरी छ : सभामुख महरा

 काठमाडौं  / सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको जनाएका छन् । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ...

‘धर्तीमाता’लाई ७ दिन थुनामा राख्ने

काठमाडौं– काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । कुँवरमाथि अनुसन्धान गर्न...

संस्थागत विद्यालय शिक्षक युनियनमा सुरेश भट्ट नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं /  संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो । कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई...

भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति

लमजुङ / गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो। प्रदेशको भूमि व्यवस्था कृषि तथा...

RECENT POSTS

HOT NEWS