सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीदेखि पार्टीका नेतासम्मको गोठमा

सर्लाही- भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य...

प्रधानमन्त्री रोजगार कार्यक्रमः झारपात गोडमेलमै साढे चार करोड

काठमाडौं- गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका...

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली आज चीन जाँदै

काठमाडौ, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली आज चीन प्रस्थान गर्दैछन्। चीनमा हुन लागेको १३औं वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन उनी चीन जान लागेका हुन् । ‘लिडरसिप ४।०ः सक्सिडिङ इन अ न्यू इरा अफ ग्लोबलाइजेसन’...

भारतीय तरकारीमाथि नेपालको प्रतिवन्ध, यस्तो गर्न थाल्यो भारत

काठमाडौं- सरकारले अहिले भारतीय तरकारीमाथि प्रतिवन्ध लगाएको छ । यस विषयले भारतमा ठुलो तहल्का पिटेको छ । सरकारले भारतीय खाने तेल पनि बन्द गरिसकेको छ । नेपाल मासुमा पनि भारतको भर पर्नुपर्ने अवस्था रहेको...

कलंकी-कोटेश्वरमा नासपतीको विरुवा रोप्दै प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानको शुभारम्भ

काठमाडौं- राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका छन् । वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका...

फ्रान्सलाई हराउँदै अमेरिका महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी- अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा आयोजक फ्रान्सलाई २–१ गोलले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा अमेरिकाले इङल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । निकै प्रतिस्पर्धात्मक खेलमा अमेरिकाको...

नेपाली सेनामा एक जवान एक विरुवा अभियान सुरु

काठमाडौ, नेपाल सरकारले एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान अघी बढाएसँगै त्यसलाई मुर्त रुप दिन नेपाली सेनाले एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान सुरु गरेको छ । प्रधानसेनापति पूर्णचन्‍द्र थापाले शुक्रबार...

सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा विस्तार

बर्दिया / सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरिन् । ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा...

मानिसलाई लामखुट्टेले बढी टोक्नुका कारण, यस्तो छ रहस्य

काठमाडौं / गर्मीयाममा लामखुट्टेले टोक्नु स्वभाविक हो । त्यसमा पनि लाम खुट्टे परजीवि भएका कारण अरुको रगत चुसेर आफ्नो ज्यान पालेको हुन्छ । प्रायः कस्ता मानिसलाई टोक्छ भन्ने जिज्ञाशा हुन सक्छ ? विभिन्न जर्नलमा प्रकाशित...

एसी मिलानलाई युरोपियन लिगमा प्रतिबन्ध

एजेन्सी / इटालीयन सिरी ए क्लब एसी मिलानलाई अर्को सिजनको लागि युरोपियन लिगमा प्रतिबन्ध लगाइएको छ । मिलानलाई फाइनान्सियल फेर प्लेको नियम तोडेको भन्दै पूरै एक सिजनको लागि प्रतिबन्ध लगाएको हो । मिलानले सन् २०१९/२० को...

RECENT POSTS

HOT NEWS