इटहरीका मेयर द्वारिकलाल चौधरीलाई कारवाहीको माग
काठमाडौं / निरन्तर विवादित अभिव्यक्ति दिँदै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका...
पाराग्वेलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा
एजेन्सी / ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी ४–३ ले पराजित गर्दै आयोजक ब्राजिल सेमिफाइनलमा पुगेको हो ।
पाराग्वेमाथि कठिन जित हात पार्ने क्रममा पेनाल्टी सुटआउटमा...
एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको सरोकारवालाहरुको दाबी
काठमाडौं / सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा...
बर्षा र आकाश अभिनित ‘दिल तोडेर गयौ’ (भिडियो)
जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ । मान्छेको जिन्दगीमा सुख भन्दा दुख धेरै आउने भएर नै होला , मान्छे दुखलाई बारम्बार सम्झिरहन्छ। भन्ने हो भने भेट्नु र छुट्नु...
मकवानपुरमा विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य ३
जना बेहोस भएका छन् ।
तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो...
साझाका बसमा ‘ई–टिकेटिङ’ सेवा, पाँच सय कार्ड बिक्री
काठमाडौं– साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ ।
नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई...
कोरियन भाषा परीक्षामा १२ हजार ९ उत्तीर्ण
काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
जसमध्ये निर्माण सम्बन्धी कामका लागि ९ हजार १ सय ४३ र कृषि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
काठमाडौं– ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी...
सहमतिपछि खुल्यो पोखरा महानगरपालिकामा कांग्रेसले लगाएको ताला
पोखरा– पोखरा महानगरपालिकाको मूल गेटमा कांग्रेस जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । वडाका अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति पछि ताला खोलिएको हो ।
वितरणमुखी बजेट ल्याएको भन्दै उनीहरुले बिहीवार महानगरको मुख्य गेटमा ताला लगाएका...
कीर्तिपुरमा सिरिन्ज आक्रमण
काठमाडौं / काठमाडौंका विभिन्न स्थानहरुमा सिरिन्ज आक्रमणका घटनाहरु सार्वजनिक भइरहेको बेलामा हालै मात्र कीर्तिपुरमा पनि सिरिन्ज आक्रमण भएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ९ पांगा र नगाउँको सिमाना मकैं बारीको वीचमा रहेको गोरेटो...
























