मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी : राफेल डुडामेल
एजेन्सी / भेनेजुयलाका राष्ट्रिय फुटबल प्रशिक्षक राफेल डुडामेलले अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् ।
उनले मेस्सीको समीक्षा गर्दै, “मेस्सी फुटबल इतिहासको उत्कृष्ट खेलाडी हुन् । मेस्सीको सफल करियरमा कमी...
तालिबान लडाकूको आक्रमणमा ८ प्रहरी मारिए
एजेन्सी / अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् ।
यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर...
आँखा शिविरबाट ४४० जना स्थानीय बासिन्दा लाभान्वित
हुम्ला / हुम्लाको सर्केगार्ड गाउँपालिकामा संचालन भएको आँखा शिविरमा ४४० जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । तीन दिनसम्म संचालन भएको उक्त शिविरबाट गाउँ बस्ती मै सेवाग्राहीले सेवा प्राप्त गर्न सफल भएको छ ।...
आँधीखोलाको आइपिओ असार २२ देखि बिक्री
काठमाडौं / आँधिखोला लघुवित्त वित्तिय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । जसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई राखेर २० हजार कित्ता म्यूचुअल फण्डलाई बाँडफाँट गरिएको छ...
मोबाइल मेलामा एसईईका परिक्षार्थीलाई ५० प्रतिशत छुट
काठमाडौं / राजधानीमा सञ्चालन भइरहेको मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु गरिएको छ ।...
दुईभन्दा बढि सन्तान हुनेले चुनावमा उठ्न नपाउने
एजेन्सी / संसारका कतिपय देशले कहिलेकाहीँ यस्ता नियम कानून लागू गर्दछन् कि भोग्नेलाई भन्दा सुन्नेलाई नै अप्ठेरो लाग्दछ । भारतको उत्तराखण्ड राज्यमा हालै यस्तै एउटा कानून तयार गरिएको छ । उत्तराखण्ड विधानसभाले बुधबार एउटा...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णयहरु
काठमाडौं– सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता रद्द गर्ने लगायत २१ निर्णय गरेको छ।
असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
२०७६ असार ५ र ८...
लागुऔषधसहित तीन जना गिरफ्तार
नवलपरासी / प्रहरीले लागुऔषधसहित तीन जनालाई गिरफ्तार गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५, चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई गिरफ्तार गरेको हो । भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार...
भीषण वर्षापछि जलेश्वर कारागार डुबानमा
काठमाडौं– आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको...
विश्वकप क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो
एजेन्सी / वेस्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हराएको छ ।
वल्ड ट्राफोर्ड मैदानमा बिहीबार राति भएको खेलमा भारतसँग एक सय २५ रनले पराजित भएपछि क्यारेवियन टोली वेस्ट इन्डिजको विश्वकप यात्रा समूह...

























