जनमुक्ति सेनाको ब्यारेक अवलोकन गर्दै सभामुख महरा
दाङ / सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।
सभामुख महराले निरिक्षणका क्रममा देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको...
सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपा
काठमाडौं / विप्लव नेतृत्वको नेकपाले सरकार विरुद्ध सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्द गोली प्रहार गरेको थियो । प्रहरीले हतियारसहित...
अछाममा बस दुर्घटना हुँदा १८ घाइते, दुईको अवस्था गम्भीर
अछाम / अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस बुधबार बिहान अछामको साँफेबगर नगरपालिका २ को झकालेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट बिहानै छुटेको पवन दुत...
विश्वविद्यालयका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नीति र योजनाअनुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
पोखरा विश्वविद्यालयको...
माधव नेपालका मन्त्रीलाई जन्मकैदको सजाय
जनकपुर / माधव नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रहेका सञ्जय साह ‘टकला’ लाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
बमकाण्ड र व्यक्ति हत्याको दुई आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो ।...
श्रीमतीको स्मृति दिवसमा गायक राज खम्बुले सार्वजनिक गरे गीति एल्वम ‘म त तिम्रो’
गायक तथा संगीतकार राज खम्बुले आफ्नो नयाँ एल्वम सार्वजनिक गरेका छन् । गत बर्ष निधन भएकी आफ्नी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसमा उनले आफ्ना नयाँ गीतहरुको एल्वम सार्वजनिक गरेका हुन् ।
हाल अमेरिकामा रहेका...
पशुपतिका मूर्ति गायब, कोषलाई नै थाहा छैन
काठमाडौं- ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।
गोलाकार भएका कारण यस...
मोडेल रितिका जिरेलको अनौठो फोटो शुट (तस्बिर सहित)
काठमाडौं / मोडेल रितिका जिरेलले सबैलाई आश्चर्य चकित बनाउँदै धान दिवसको अवशर पारेर असार १५ गते अनौठो फोटो शुट गरेकी छिन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आफ्नै...
पर्खाल भत्किँदा १८ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
एजेन्सी / भारतको राजधानी मुम्बईमा अविरल वर्षापछि पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार...
हाँस्य कलाकार पौडेलद्धारा ‘लक्का जवान’ निर्देशन
काठमाडौं / हाँस्यकलाकार शिवहरी पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । ‘लक्का जवान’ नामक चलचित्रबाट उनी ठूलो पर्दाको निर्देशक पाइला राख्न लागेका हुन् । हालैमात्र राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित...
























