हत्या हिंसा जारी राखेको तालिवान लडाकूद्वारा जिल्ला कब्जा

एजेन्सी / अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गर्न सफल भएको छ । उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए । जवाजान प्रान्तको...

५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित पक्राउ

मोरङ / विराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट ५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातुको टुक्राहरु सहित भारत जोगबनी-१६ बस्ने २४ वर्षीय गौरव कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...

महानगरीय पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप उदघाटन कार्यक्रम सम्पन्न

काठमाडौं / पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेको प्रमुख आतिथ्यमा महानगरीय पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन कार्यक्रम बुधबार ठमेलमा सम्पन्न भएको छ । सो अवसरमा महानिर्देशक घिमिरेले महानगरीय पर्यटन सूचना...

संसारकै अनौठो प्रेमजोडी जसले एक अर्काको रगत पिउछ

एजेन्सी / यस संसारमा पनि अनौठा अनौठा प्रेमी, प्रेमिका हुने गर्दछ । जसले एक अर्काको रगत पिउँने गर्दछ ।  सुन्दैमा पनि झसङ्ग हुने घटना युरोपेली राष्ट्र इटालीको हो । इटालीका ती जोडीले अर्काको रगत...

 दीपक मनाङे नेकपा प्रवेश गर्दै

पोखरा / गण्डकी प्रदेशका सांसद दीपक मनाङे बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम तय...

सेलिब्रेटीहरुका यस्तो तस्वीरले दुनियाँ नै चकित

चर्चामा रहने व्यक्तिका सानासाना कुराहरु पनि भाइरल हुने गर्दछन् । हालै केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सेलिब्रेटीहरुका यस्तो तस्वीरले दुनियाँ नै चकित भएका छन् । तपाई पनि चकित बन्नुहुनेछ ।

प्रहरीका लागि ‘सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा र शिष्ट व्यवहार’ विषयक अनुशिक्षण तालिम

 काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी कर्माचारीहरुका लागि 'सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा र शिष्ट व्यवहार' विषयक अनुशिक्षण तालिम संचालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको युनियन हलमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय...

गर्मीमा छाला सुरक्षित गर्ने विधि

गर्मी मौसममा धुलो, धुवाँ र घामको किरणका कारण छालामा सीधा असर पर्छ । छालामा भएको पानी सोसिन्छ । जसले गर्दा छाला रुखो तथा सुक्खा हुने गर्छ । त्यसमा पनि मोटरसाइकल वा स्कुटरमा यात्रा गर्ने...

फर्सीको मुन्टा खानुको अनेक फाइदा

फर्सीको मुन्टा विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी फर्सीको मुन्टा खानाले हामी विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको मुन्टामा...

ग्यास्ट्रिकको समस्या हुनेले के खाने, के नखाने ?

ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड...

RECENT POSTS

HOT NEWS