लिबियामा विद्रोही हमलामा एक नेपालीको मृत्यु
काठमाडौ, द्वन्दरत लिबियामा विद्रोहीको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ । लिबियाको राजधानी त्रिपोलिको पूर्वी क्षेत्रमा रहेको ताजौरा आप्रवासी क्याम्पमा भएको हमलामा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ...
नयाँ अपराध नियन्त्रण गर्न नयाँ कानुन जरुरी
पितृ सत्तात्मक सोच रहेको हाम्रो समाजमा महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक शोषण गर्ने काम दिनहुँ भइरहेका पाइन्छन् । शोषणका नयाँ नयाँ शैलीहरू पनि अपनाउन थालिएका छन् । पितृ सत्तात्मक सोचकै कारणबाट महिलाहरू शारीरिक तथा...
त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना मुद्दा दायर गरेको छ।
कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालतमा १० जनाविरुद्ध आरोप पत्र दायर गरेको हो।
अध्यक्ष...
संविधानविरोधी गतिविधिमा सरकार आफै क्रियाशील
-राज्यलक्ष्मी शाक्य
नेपालको संक्रमणकाल अब अन्त्य भयो भनेर ढुक्क भएका नेपाली जनतालाई संक्रमणकालले पछ्याउन छोडेको छैन । वर्तमान अवस्थाको नेपाल संक्रमणकालीन अवस्थामै छ । दुईतिहाई बहुमत पाएर शक्तिशाली बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारको नेतृत्व...
पूर्वाधार योजना बिना समृद्ध नेपाल असम्भव
- प्रीति रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सहकार्य गरौं भनेर प्रमुख प्रतिपक्षि दल लगायत सबैलाई आह्वान गर्नु भएको सन्दर्भमा मलाई केही लेख्न मन लाग्यो । प्रधानमन्त्रीका कुरालाई नै बेठीक भन्न सकिदैन, तर समृद्धिका...
पुलिसको हातको बन्दुकको निशाना किन सधै गलत ठाउँमा पर्छ ?
हालै सर्लाहीमा अमित राय नामका बाह्रबर्षे किशोर पानीमा डुबेर मरे । नदी किनारमा तीस÷तीस फिट गहिरो खाडल बनाएर कुनै वालुवा उद्यमीले गरेको अवैध उत्खनन्को परिणाम रहेछ त्यो दूर्घटना । अवश्य बालुवावाला राजनीतिक पहुँचवाला हुँदो...
पार्टी विचारधारात्मक, राजनीतिक र सांगठनिक क्षेत्रमा दुई पाइलट अगाडि बढेको छ
- हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पाँचौ बैठक यही असार १२ गतेदेखि १७ सम्म काठमाडौंमा बस्यो । देशमा नामधारी कम्युनिस्ट सरकारको नेपाली जनताका बीचमा बदनामी भइरहेको समयमा भएको यो बैठकले आफूलाई देशमा...
सकियो जबजः अब ओलीवाद कि प्रचण्डवाद ?
- निमकान्त पाण्डे
सत्तासीन नेकपाभित्र जनताको बहुदलीय जनवाद(जबज) र जनताको जनवाद (जज)को बहस उत्कर्षमा पुगेको छ । एमाले र माकेबीच पार्टी एकीकरण हुँदा महाधिवेशनसम्मका लागि जनताको जनवाद नै रणनीतिक नारा हुने भन्ने सहमतिलाई उछिन्दै विवादको...
पुटिनद्धारा घट्दो जनसंख्याप्रति चिन्ता
एजेन्सी / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै भनेका छन् ,‘मेरा लागि साइबेरियाको अथाह स्रोतभन्दा १५ करोड रुसी जनता मूल्यवान छन् ।’ विश्वकै ठूलो देश भएपनि रुसको जनसंख्या १५ करोडभन्दा कम छ । त्यसमाथि जनसंख्या...
गायिका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक
काठमाडौं / नेपाल आइडल सिजन-१ बाट चर्चा भएकी गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ। पदम साधना कुलुङको शब्द रहेको यस गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतको...

























