गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’

बलेवा– ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिन् । आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय...

धनुषामा शिक्षकमाथि सिरिन्ज आक्रमण

जनकपुर– काठमाडौंमा सिरिन्ज आक्रमणका घटना बढिरहेका बेला धनुषामा एकजना शिक्षकमाथि उस्तै प्रकृतिको आक्रमण भएको छ। बिहीवार बिहान एकजना शिक्षकमाथि सिरिन्ज आक्रमण भएको हो । जिल्लाको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका–५ को बलुवा नदी नजिकै...

प्रधानमन्त्री ओलीलाई सांसद रंगमतीको आग्रह: आउनुस् मेरो स्कुटीको पछाडि बसेर बनस्थलीसम्म जाऊँ

काठमाडौं– नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन्...

चौतर्फी विरोध पछि आईफा अवार्ड नेपालमा नहुने

काठमाडौं– चौतर्फी विरोध भएपछि नेपालमा आयोजना हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)बाट नेपाल सरकार पछि हटेको छ । सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय...

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु , ५ गम्भिर घाइते

काठमाडौं– अर्घाखाँचीको सन्धीखर्क टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाइते भएका छन् । रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे...

उपसभामति निधिले भने, विप्लवलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्छ

चितवन– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने जनाएका छन् । बिहिबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत...

तरकारी र फलफूलमा विषादी जाँच नगर्न भारतीय दबाब

काठमाडौं– सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमा नाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट...

दीपक मनाङ्गे नेकपा प्रवेश

काठमाडौं– गण्डकी प्रदेश सांसद दीपक मनाङे नेकपा प्रवेश गरेका छन् । उनलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टी प्रवेश गराएका हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए...

बानेश्वरबाट २ लाखसहित ८ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौँको नयाँ बानेश्वरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । बुधबार अपरान्ह महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले नयाँ बानेश्वरस्थित जयराम ठकुरीको घरमा जुवा खेलिरहेका ८ जनालाई एक लाख ९९ हजार ५...

RECENT POSTS

HOT NEWS