संखुवासभामा विप्लव नेकपाका दुई कार्यकर्ता बेपत्ता
काठमाडौं / संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान’ भएको भनिएको घटनामा विप्लव नेतृत्वको नेकपाले आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ।
तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव नेकपा...
विप्लव संगठित आतंकवादतर्फ उन्मुख रहेको सञ्चारमन्त्री बास्कोटाको आरोप
काठमाडौं / सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव नेकपाले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले जंगली राजलाई छुट दिन नसक्ने जनाउँदै आफ्नै शब्दमा विप्लव समूहले...
तुलसीपुरमा कोसेली घर
तुलसीपुर / स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नका लागि तुलसीपुरमा कोसेली घर स्थापना गरिने भएको छ । यस क्षेत्रको पहिचानका रुपमा रहेका विभिन्न वस्तु,खानेकुरा, लुगा लगायतका कुराहरुको विक्री वितरण गर्नका लागि १६ लाखको लागतमा वसपार्कमा यस्तो...
सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा रहेको जनाएका छन् ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा...
बिमा ठगीमा परेको सिजी र चिनियाँ कम्पनीबीच सम्झौता
काठमाडौं- सिजी इलेक्ट्रोनिक्सका नाममा आफ्नै कम्पनीमा भएको आगलागीको बढी बिमा दाबी गरी करोडौं ठगी गरेको आरोप लागेका नेपालका अर्बपति विनोद चौधरी र अमेरिकाको कालो सुचीमा परेको चिनियाँ कम्पनी हुवावेबीच नेपालमा फोरजी सेवा विस्तार गर्न...
नेकपा प्रवेश गरेपछि दीपक मनाङेले गरे कांग्रेसको चर्को आलोचना
पोखरा– मनाङ ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी...
गृहसचिवले भने- प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न सकिँदैन
काठानडौं– सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामती कर्मचारीको तह वृद्धि...
नक्कली सवारी चालक अनुमतीपत्र बनाउने सामान सहित ३ जना पक्राउ
काठमाडौं– काठमाडौं महानगरपालिका–७ चावहिलबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानो...
श्रोत नखुलेको भारतीय तथा नेपाली रुपैयाँ सहित पक्राउ
काठमाडौं– दक्षिणकाली नगरपालिका–५ स्थित फर्फिङ बसपार्कबाट काठमाडौं गोंगबु बस्ने भारत मोतीहारी घर भएका २६ वर्षीय मोहम्मद मजहर आलमलाई श्रोत नखुलेको ५ सय दरको भारतीय रुपैयाँ ९५ हजार र नेपाली नगद १ लाख ५२ हजार...
पाकिस्तानमा डुङ्गा दुर्घटना, चारको मृत्यु, २१ बेपत्ता
पेसावर– उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।
भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न...

























