आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको...

१० वर्षे जनयुद्धको घाउ आलै छ, देश पूर्ण रूपमा शान्त बनेको छैन : सांसद...

काठमाडौं / सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले संसदीय समितिको बैठकमा मान्छे मार्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्। संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी सांसद गौतमले बैठकमै यसो भनेकी हुन्। ‘आज नेपालीको...

आक्रोशित विप्लव कार्यकर्ताले जलाए गाउँपालिका कार्यालय

कालिकोट / बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको छ ।  विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले गाउँपालिका कार्यालयमा पेट्रोल खन्याइ आगजनी गरेका हुन् । बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएका विप्लव...

राष्ट्रियसभा बैठक : प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन 

काठमाडौं / राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता नभएको जनाए ।  ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको...

फेसबुकबाट परिचय गरी विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी

काठमाडौं / टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई आइतबार प्रहरीले...

६० लाख रुपैयाँमा बुद्धको मूर्ति विक्री गर्न खोज्ने ४ जना पक्राउ

काठमाडौं /  काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका बसन्त श्रेष्ठ, सिनामंगल...

सिक्लेस–कोरी केबुलकार मादी गाउँपालिकाको गौरवको आयोजना, डिपिआर तयार हुँदै

कास्की- कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)...

केवल टिभी सेवा प्रदायकहरुको एक स्वर -‘क्लिन फिड अव्यवहारिक छ, लागु भए व्यवसाय बन्द...

काठमाडौं /   सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो...

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाम- अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। बालुवा लिन सेती नदीतर्फ गइरहेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर सडकको ढु‌गामा...

RECENT POSTS

HOT NEWS