आत्महत्या गर्न प्रयोग गरेको पेस्तोल १ लाख ८१ हजार डलरमा बिक्री

एजेन्सी / डच चित्रकार भिनसेन्ट वान गफले आत्महत्या गर्न प्रयोग गरेको पेस्तोलको लिलामी भएको छ । मंगलबार पेरिसमा उक्त हतियार १,८१,००० डलरमा लिलामी गरिएको हो । लिलामीको निम्ति आयोजना गरिएको कार्यक्रमका आयोजकले हतियार लिने...

फेसबुकबाट परिचय गरी विवाह गराइदिने बहानामा रकम ठगी गर्ने पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-१२ टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई...

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लब जितविहीन

काठमाडौं / नेपालको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपमा कुनै पनि खेल जित्न नसकी यात्रा समाप्त गरेको छ । शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङले बुधबार सातदोबाटोमा भएको खेलमा भारतको चेन्नइयिन एफसीसँग पराजित भएसँगै जित...

बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका ३२ वर्षीय बसन्त श्रेष्ठ,...

तालिवानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु, १६ घाइते

एजेन्सी / अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले...

गाडीमा तेल हाल्न हाँस र कुखुरा चोरे

एजेन्सी / चीनको सिचुवान प्रान्तका एक धनाढ्य किसानलाई थुप्रै गाउँबाट हाँस र कुखुरा चोरेको आरोपमा पक्राउमा परेका छन् । उनले हाँस र कुखुरा चोर्नुको उद्देश्य भने निकै रोचक रहेको छ । वास्तवमा उनले ३...

‘गलबन्दी’ गीतको विवाद टुंगियो

काठमाडौं / गायक प्रकाश सपुतले बजारमा ल्याएको ‘गलबन्दी’ गीतको संगीत सिर्जनामा शम्भु राईको नाम पनि रहने भएको छ । प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा आज भएको चारबुँदे सहमतिमा संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत...

मोबाइल एपले समाचार बाचन गर्ने

काठमाडौं / नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने टाइम्स अफ नेपाल मोबाइल एपमा नयाँ एआई सुविधा थपिएको छ। जसमा टाइम्स अफ नेपाल मोबाइल एपले नै समाचार आफै बाचन गरिदिने छ।...

राष्ट्रपति र राजकुमारबीच भेटवार्ता

एजेन्सी / दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित आज बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएका थिए । दुई...

‘गलबन्दी च्यातियो’गीतको संगित सर्जकमा शम्भु राईको नाम आउने भयो

काठमाडौं / लय र भाका चोरेको भन्दै गायकद्वय शम्भु राई र प्रकाश सपूतबीचको विवाद अन्ततः समाधान भएको छ ।अब गलबन्दी च्यातियो बोलको गीतको संगित सर्जकमा शम्भु राईको नाम आउने भएको छ । प्रकाश सपुतले...

RECENT POSTS

HOT NEWS