चट्याङ लागेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं- चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको...

आज एसईई(SEE) परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं / एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिने भएको छ । नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सकेसम्म बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ हो । यस वर्षको परीक्षामा...

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी- एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल...

पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा

पाँचथर- जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो । हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको...

युद्धकालमा हाई हाई भएका वादल गृहमंत्री भएपछि सर्वत्र असफल

काठमाडौं / देशको सबैभन्दा संवेदनशील गृह मन्त्रालयको जिम्मा पाएका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले सरकारको डेढ बर्षसम्म कुनै खास मुद्दामा सफल देखिएनन् । देशमा भइरहेका अपराध, कालोबजारी, कालो धन थुपार्नेलगायतविरुद्ध कुनै कारबाही चलाउन नसकेका...

शौचालयमा मोबाइल प्रयोग गर्नु स्वास्थ्यको लागि हानीकारक

एजेन्सी / आजकल मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग भएको छ । त्यसमा पनि मानिसहरु सुत्दा, उठ्दा, हिड्दा पनि प्रयोग गरिन्छ । यस बिषयमा भन्दा पनि शौचालयमा शौचका समयमा लगेर चलाइन्छ । तर यसो...

संसद्‌मा नेतालाई विदेशमा उपचार खर्च रोक्ने स्वास्थ्यमन्त्री यादवको धारणा

काठमाडौं / उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्धितीय तहको अस्पताल तहमा स्तरोन्नति गर्ने नीति क्रमशः कार्यान्वयन भइरहेको जनाएका छन् । संसद्‌मा विनियोजित बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री...

विश्वका राष्ट्रहरुसँग कति छ परमाणु बम ?

एजेन्सी / इरान अमेरिकाबीचको तनावले मथ्थर हुने संकेत गरिरहेको छैन । अमेरिकी ड्रोन इरानले खसालेको पछिल्लो घटनापछि विश्वका शक्ति राष्ट्रहरु ध्रुवीकृत हुने लक्षण देखा परेको छ । अमेरिका र रुस पनि फेरि एकपटक आमने...

नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारण सभा

काठमाण्डौं / नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्तिका  लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । गत शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरिएको हो । हाल नेपाल...

यसरी ध्वस्त भयो उपमेयरको गाडी

काठमाडौं / नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर गरिएको छ । राति साढे १ बजे नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उपप्रमुख मर्दनियाको आफ्नै...

RECENT POSTS

HOT NEWS