झुटप्रसाद ओली र छेरबहादुर देउवा भन्दै संसदमा सांसदको अमर्यादित भाषा प्रयोग
काठमाडौं / संसदको आइतबारको बैठकमा सांसदले अमर्यादित शब्द प्रयोग गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोलेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा...
लापरवाही पुरुषको भूमिकामा सलमान खान
मुम्बई / बलिउडका सुपरस्टार सलमान खानले आलिया भट्टसंग एउटै स्क्रिन शेयर गर्ने भएका छन् ।
संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम...
चीनमा भूकम्पका कारण १९ जना घाइते
एजेन्सी / चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।
सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिवार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । घाइतेहरू सबैलाई उपचारका लागि...
एक कृषकले राखे ११४ जातको धानको बीउ
रत्ननगर– प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहेका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राखेका छन् । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राखेका उनले यस वर्ष थप दुई नयाँ जातको बीउ...
सुनको मूल्यमा नयाँ रेकर्ड, अझै मूल्य बढ्ने
काठमाडौं / सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि भएको छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार...
अब ग्रेटर नेपालभित्र ‘गोर्खाल्यान्ड’ बनाउनेतर्फ कदम अघि बढाऔं – फणीन्द्र नेपाल
काठमाडौं / ग्रेटर नेपाल राष्ट्रिवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय संविधान अनुसार कुनै पनि हालतमा भारतमा गोर्खाल्याण्ड बन्न नसक्ने तर्क प्रस्तुत गरेका छन् । जवरजस्ती राजनीतिक निर्णय गरेर गोर्खाल्याण्ड बनाइए पनि त्यसलाई रोक्ने हैसियत...
वर्ल्ड लिंकको सम्पर्क कार्यालय स्याङ्जाको सदरमुकाममा
स्याङ्जा / नेपालमा फाईबर मार्फत छुट्टै छबि जमाउन सफल वर्ल्ड लिंक कम्युनिकेशनले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरिय सेवा दिने उद्देश्य सहित पुतली...
प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई
उदयपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङ्ग्याउने जनाएका छन् ।
प्रेस सङ्गठन उदयपुरले आज उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश १...
विश्वकप क्रिकेटमा न्युजिल्यान्डको रोमाञ्चक जित
एजेन्सी / विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको हो । वेष्ट...
भारत जान अबदेखि नेपालीलाई भिसा चाहिने
काठमाडौ– अब भारत जान नेपालीका लागिपनि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी...

























