रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु एक गम्भिर घाइते

रामेछाप / रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु  भएको छ । मन्थली नगरपालिका वडा नम्बर -६ मा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् । नेपाल रेडक्रस...

चीनले बनायो अत्याधुनिक मानवरहित ड्रोन हेलिकोप्टर

एजेन्सी– चीनले एक मानवरहित हेलिकोप्टरको सफल परीक्षण गरेको छ । चिनियाँ सरकारी मिडियाले शुक्रबार यसबारे जानकारी दिएका छन् । यस मानवरहित हेलिकोप्टर निर्माण सफल भएपछि चिनियाँ सेना अप्रेशनका लागि थप मजवुत भएको त्यहाँको सरकारी...

नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

एजेन्सी / श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको...

कोरियाली नेता किम जोङलाई ट्रम्पको पत्र

उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त...

विप्लव नेता पौडेलको निर्ममतापूर्वक हत्या गरेको भन्दै जनार्दन शर्माको आपत्ती

काठमाडौं– सत्तासिन नेकपाका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द विप्लव नेतृत्व (नेकपा) का सर्लाहि जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको जनाएका छन्। आज आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो...

दुई विद्यामा पत्रकारिता पुरस्कार घोषणा

काठमाडौ / आर्थिक पत्रकारिता र स्थानीय पत्रकारिताको क्षेत्रमा दुई वेग्ला वेग्लै पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । शनिवार मिडिया स्कूलको नवौ स्थापना दिवसको अवसरमा आर्थिक पत्रकारिताको क्षेत्रमा अर्थवद् डा. भोलानाथ चालिसे स्मृति आर्थिक पत्रकारिता पुरस्कार...

नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन अध्यक्षमा महर्जन र महासचिवमा कठायत , ३६ सदस्यीय कमिटी...

मकवानपुर– मोहन बैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकटको युवा संगठनको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले नयाँ तरंग ल्याएको छ । सम्मेलनबाट क्रान्तिकारी युवा लिग, नेपालको अध्यक्षमा अमिर महर्जन 'आकास' र महासचिवमा दिलबहादुर कठायत 'भूकम्प' लगायत...

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

दार्चुला- नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया...

नेकपा सचिवालय बैठकः समीक्षा गरेर मन्त्री फेरिने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको जनाएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर...

३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झण्डै ३०० कर्मचराीको सम्पत्ति छानबिन थालेको छ। अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्ति छानबिन थालेको हो। अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र...

RECENT POSTS

HOT NEWS