साताव्यापी चीन भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फर्किए

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको साताव्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा असार १ गते चीन प्रस्थान गरेका उनले त्यहाँ हुँदा महत्वपूर्ण भेटघाट तथा सम्झौतामा हस्ताक्षर गरेका छन् । भ्रमणका...

नेपालमा मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं- बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । शनिबार मनसुन मध्यक्षेत्रका...

गाडीको ठक्करबाट बालकको मृत्यु

कास्की-  पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका...

मनसुन मध्यक्षेत्र प्रवेशः अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ–बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा...

प्रधानमन्त्रीको निर्देशनपछि फुकाइयो रेशम चौधरीको नेल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कारण सांसद रेशम चौधरीलाई लगाइएको नेल (साङ्लो) हटाइएको छ। सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा पार्टी सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ । तत्कालीन एमाले र...

रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं-  वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । सांसद चौधरीलाई अस्पतालको बेडमै नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा...

आवास तयार नहुँदासम्म मुख्यमन्त्रीलाई अपार्टमेन्टमा राखिने

काठमाडौं– सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र...

जनविद्रोहका लागि तयार हुन कार्यकर्तालाई मोहन वैद्यको निर्देशन

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय...

नेपाल र फिनल्याण्डबीच परामर्श संयन्त्र स्थापना

काठमाडौ, नेपाल र यूरोपेली मुलुक फिनल्याण्डबीच दुई पक्षिय परामर्श संयन्त्र स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार परराष्ट्रमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच दुई मुलुककाबीचमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट मन्त्रालयका युरोप...

RECENT POSTS

HOT NEWS