पौडेलको हत्याबारे बुझ्न इन्सेक र मानवअधिकार संस्थाका प्रतिनिधि सर्लाहीमा

काठमाडौ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको असार ५ गते प्रहरी कारबाहीमा मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न एक टोली सर्लाही प्रस्थान गरेको छ । इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको...

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश ५ को जित

काठमाडौं / महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । ७९...

अवैध लागूऔषध गाँजा बरामद

पर्सा / पटेर्वासुगौली गाउँपालिका-४ बस्ने राधा महतो चौधरीको घरबाट अवैध लागूऔषध १६ केजी गाँजा र सोही ठाउँ बस्ने महन्त महतो चौधरी तथा निजकै छोरा नन्दु महतो चौधरीको घरबाट ७९ केजी गाँजा शुक्रबार प्रहरीले बरामद...

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं  / प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत विपद व्यवस्थापन महाशाखा सामाखुशीमा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त महाशाखा र काठमाडौं महानगरपालिका-३ को सहकार्यमा महाशाखामा आयोजित कार्यक्रममा प्रहरी...

अनाधिकृत रुपमा एटिमबाट पैसा निकाल्ने कार्यमा संलग्न एकजना पक्राउ

काठमाडौं / अनाधिकृत र ग्रैहकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३१ बस्ने बारा पिपरपानी-७ घर भएका ३३ वर्षीय राजु कुमार पाण्डेलाई बिहीबार प्रहरीले पक्राउ गरेको...

एनआई सी एशियाले ‘ईसेवा काउन्टर डिपोजिट सेवा’ सुरु

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ईसेवाको खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । हाल ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा ई–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न...

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

एजेन्सी /अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय...

फर्नान्डो टोरेसले १८ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं / स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् । ३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबबाट करिव १८ वर्ष फुटबल खेलेका थिए । अहिले उनी जापानको लिगमा सागन टोसु...

युट्यूबमा अब नयाँ तरिकाले हेर्नुहोस् भिडियो

एजेन्सी / युट्यूब निकै नै लोकप्रिय भिडियो शेयरिङ साईट हो । इन्टरनेटमा भिडियो शेयरका लागि युट्यूब सबैभन्दा उपर्युक्त विकल्पको रुप भएको छ । तसर्थ युट्यूबको प्रयोग दिनानुदिन बढिरहेको छ । कम्प्युटरमा मात्रै नभएर मोबाइल,...

गैरन्यायिक हत्याको निस्पक्ष छानबिन गर्न अपिल

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष ओमप्रकाश पुनले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको घोर आपत्ति जनाएका छन ।...

RECENT POSTS

HOT NEWS