प्रभु बैंकको नयाँ शाखा इमाडोलमा संचालन
ललितपुर / प्रभु बैंकले ललितपुरको महालक्ष्मी नपा वडा नं. १ स्थित इमाडोलमा शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यस शाखाबाट यस...
अमेरिकी आप्रवासीलाई घर फर्कन एक डलरमै हवाई यात्रा
एजेन्सी/मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ ।...
कोपा अमेरिका फुटबलमा जापानको उत्कृष्ट प्रदर्शन
एजेन्सी / कोपा अमेरिका फुटबलमा पाहुना टिम जापानले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई बराबरीमा रोक्न सफल
भएको छ ।
कोपा अमेरिका फुटबलको समूह ‘सी’ मा शुक्रबार विहान भएको खेलमा जापानले उरुग्वेलाई २-२ गोलको बराबरीमा रोकेको हो ।...
पत्रकार बस्नेतमाथि सांघातिक आक्रामण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न पत्रकारहरुको माग
काठमाडौं / सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमा सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त...
सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार
काठमाडौं / सार्वजनिक यातायातमा यात्रा गर्दा कहिले भाडाका निहुँमा, त कहिले झर्ने ठाउँ र सिटका विषयमा चालक तथा सहचालकसँग विवाद गर्नुपर्दा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।
तोकिएकोभन्दा बढी भाडा लिने र बस बिसौनीमा समेत...
तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जनाविरुद्ध मुद्दा दायर
काठमाडौं– विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब तीन अर्ब रुपैयाँ राजश्व छलेको पाइएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद...
आज वर्षकै लामो दिन
काठमाडौं– आज वर्षकै लामो दिन मानिन्छ । जुन २१ तारिख, सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।
भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ । आजदेखि...
भारतसंग आफ्नो सम्बन्ध राम्रो बनाउन चीनले नेपालको लिपूलेकमा दस्तखत गरेको हो : भरत दाहाल
काठमाडौं / राष्ट्रिय पुर्नजागरण अभियान,नेपालका कार्यकारी संयोजक भरत दाहालले नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थबारे चर्चा गर्दै चीन र भारतको आपसी सुमधुर सम्बन्धका निम्ति नेपाली भूमि लिपूलेक लुटिएको निष्कर्ष निकालेका छन् । दाहालले नेपाललाई...
ललितपुरको इमाडोलमा प्रभु बैंकको नयाँ शाखा
ललितपुर– प्रभु बैंक लिमिटेडले ललितपुर जिल्ला महालक्ष्मी न.पा. १ स्थित इमाडोलमा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे ।
मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर...
नेवार चेली बिहे गरेका मन्त्री र प्रधानमन्त्रीहरुलाई बाबुरामको खबरदारी
काठमाडौं / समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सतर्क हुन खबरदारी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा गुठी विधेयकका सन्दर्भमा बोल्दै अध्यक्ष भट्टराईले नेवार समुदायमा ससुराली भएका नेताले नै सरकार...

























