काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली काँग्रेसले आगामी असार २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । विधान र नियमावलीबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । असार २२ गते आइतवार विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय...

ट्रम्पद्वारा इरानमाथि आक्रमणको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए । अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै टाइम म्यागाजिनले जनाएअनुसार आक्रमणको निर्देशन...

डिएसपीको युनिफर्म लगाएको फोटो देखाएर डिएसपी हुँ भन्दै धम्की दिने व्यक्ति पक्राउ

 काठमाडौं /  नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाईलमा राखि डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई देखाई धाक धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धाक धम्की दिनुका साथै अभद्र व्यवहार गर्ने कार्यमा संलग्न काठमाडौं...

धादिङमा जीप पल्टिदा ५ जनाको मृत्यु

काठमाडौं– धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको...

गुठी विधेयक फिर्ता लिने प्रक्रिया सुरु भईसक्यो : मन्त्री अर्याल

काठमाडौं- भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले हिजो मन्त्रिपरिषदले निर्णय गरेर फिर्ता लिने प्रक्रिया सुरु...

कुमार पौडेलको मृत्युबारे मानवअधिकार टोली अनुसन्धान गर्न घटनास्थलतर्फ प्रस्थान 

काठमाडौं /  राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा प्रहरीको गोलीबाट बिहीबार विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले यस घट्नालाई दोहोरो मुठभेड भनी...

राष्ट्रपति र प्रधानमन्त्रीबारेको पोस्ट देखाउँदै मन्त्री बाँस्कोटाले भने- हाम्रो सभ्यता यही हो ?

काठमाडौं– सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाउदै  ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै सूचना तथा सञ्‍चार प्रविधिमन्त्री गोकुल बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र...

संसदमै कुमार हत्या प्रकरणको निन्दा

काठमाडौं / प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सत्तासीन दलका सांसदबाटै गृहमन्त्रीको राजिनामा मागिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद शिवकुमार मण्डल केवटले बैठकमा बोल्दै सर्लाहीको लालबन्दीमा विप्लव नेकपाका नेता कुमार पौडेल मारिएको सम्बन्धमा गृहमन्त्रीको...

मेयर चौधरी फेरि विवादमा, महिलाप्रति गरे अपमानजनक टिप्पणी

काठमाडौँ– ‘पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु’ भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरी फेरि अर्को विवादमा मुछिएका छन् । उनले असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्नेगरी...

महिनावारीका बेला हुने पिरियडिक माइग्रेनबारे जानकारी

माइग्रेनका विभिन्न प्रकारमध्ये पिरियडिक माइक्रेन पनि एक हो। अत्याधिक टाउको दुख्ने रोग माइग्रेन टाउको दुखाइको एक प्रकार हो। समान्यतयाः चिकित्सकले टाउको दुखाइलाई दुई प्रकारमा विभाजन गरेका हुन्छन्। एउटा प्राइमरी टाउको दुखाइ, अर्को सेकेन्डरी टाउको...

RECENT POSTS

HOT NEWS