भोलि ७ गतेदेखि आन्दोलनका कार्यक्रम-१० गते नेपाल बन्द घोषणा

 काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि असार १० गते नेपाल बन्दको आव्हान गरेको छ । सो पार्टीका महासचिव विप्लवले शुक्रबार विज्ञप्ती जारी...

अख्तियारको विकल्प खोज्न डा. बाबुरामको प्रस्ताव

काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न ‘बिग्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ खारेज गर्नुपर्ने जनाएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै डा. भट्टराईले अहिलेको अख्तियारले भ्रष्टाचार...

अस्वस्थ्य मानसिकताबाट बच्न हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने जनाएका छन् । अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु...

अर्थमन्त्रीले प्रभावकारी बजेट ल्याउन सकेनन् : डा. भट्टराई

काठमाडौं– अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट नयाँ नभएको जनाएका छन्। शुक्रबार संसदमा भइरहेको बजेट माथिको छलफल सभामा बोल्दै डा.भट्टराईले आर्थिक वर्षको बजेट नयाँ नभएको आरोप लगाएका छन् । भट्टराईले पञ्चायत...

रोटरि क्लबद्वारा माबि बालापुरमा खेल सामाग्री हस्तान्तरण

शरद रेग्मी तुलसिपुर /  रोटरि क्लब अफ तुलसिपुर सिटिले शुक्रबार एक कार्यक्रमकाबिच माबि बालापुर विद्यालयलाई खेल सामाग्री हस्तान्तरण गरेको छ । रोटरि क्लब अफ तुलसिपुर अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रोटरि क्लबले विभिन्न...

सर्लाही जिल्ला इन्चार्जको मृत्युपछि विप्लवको आक्रोश ! आयो यस्ताे विज्ञप्ति

काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले गोली हानि हत्या गरेको आरोप लगाएको छ । बिहिबार साँझ एक विज्ञप्ती जारी गर्दै नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको जनाएको...

पाँचौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरीले गरे योगाभ्यास

काठमाडौं  / पाँचौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल मुख्यालय, हल्चोकमा विशेष कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल र आर्ट अफ लिभिङको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन...

आगलागीबाट पाँच करोडको क्षति

झापा– झापाको एक थोक कपडा पसलमा आगलागी हुँदा करीब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएका बिएण्डबी सप्लायर्स होलसेल पसलमा...

धारिलो छुरा प्रहार गरी युवतीको विभत्स हत्या

महोत्तरी– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८-१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको...

गर्भावस्थामा योग !

-गणेश गौतम महिलाहरूको जीवनको विभिन्न पक्षमा योगले महत्वपूर्ण भूमिका खेल्छ । तर, योगको फाइदा लिन नियमित अभ्यास गर्नुपर्छ । केही दिन गर्दैमा जादूको छडीले झैं प्रभाव देखिंदैन । महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन...

RECENT POSTS

HOT NEWS