सुनको मुल्य बढेको बढ्यै, आज कति पुग्यो ?

काठमाडौं– सुनको मुल्य दैनिक १ हजारले बढ्दै गएको छ। हिजो प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज १ हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको...

रसुवागढीको सुरुङबाट १७ जनाको सकुशल उद्धार

काठमाडौँ– निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजेतिर ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरी अधिकारीले जनाएका छन् । बिहीबार...

प्रधानसेनापति थापा र चिनियाँ रक्षमन्त्रीबीच भेटवार्ता

काठमाडौ, साताव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार स्टेट काउन्सिलर एवं रक्षा मन्त्री मन्त्री वि फेङसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा दुई असल छिमेकी राष्ट्रका सैनिक बीच विद्यमान सम्बन्ध तथा सहकार्यका बारेमा...

कर्णालीमा बेपत्ता ९ जना यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार

हुम्ला– कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार (असार) ३ गते खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने...

विप्लवसंग राजनीतिक डिल गर्न सरकारलाई बैद्यकाे सुझाव

दाङ –नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई अनावश्यक रुपमा ‘हाइलाइट’ गरेको टिप्पणी गरेका छन् । उनले विप्लवले राज्यविरुद्ध सशस्त्र संघर्ष होइन भन्दाभन्दै सरकारले अनावश्यक रुपमा हाइलाइट गरिरहेको जनाए...

जनकपुरमा ८ सिलिण्डर पड्कीदा होटलमा भीषण आगलागी

काठमाडौं- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा ठूलो बिस्फोट पछि गोविन्द मिष्ठान्न भण्डारबाट भीषण आगलागी सुरु भएको छ । अहिले आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ । राति करिब २:४० मा आगलागी भएकपछि पसलमा राखिएका...

एनआईसी एशियाकोे तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं / एनआईसी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र...

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

एजेन्सी / चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो । चीन र उत्तर कोरियाबीच...

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी, स्थानिय...

विमान खसालेको आरोपमा चार जना दोषी ठहर

एजेन्सी / मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी...

RECENT POSTS

HOT NEWS